सोलुखुम्बु । आईतबार मध्यरातमा रेडियो स्टेशनमा आगला’गी भई संकटमा परेको सोलु एफएमलाई नागरिक स्तरवाट सहयोगको क्रम शुरु भएको छ । सबै उपकरण, फर्निचर जलेर न’ष्ट हुनुका साथै भवनमा ठूलो क्षतिका कारण प्रसारण अबरुद्ध भए पछि रेडियो र रेडियो सम्बद्ध व्यक्तिहरुले सामाजिक सञ्जाल मार्फत् सहयोगको...
नागरिक सहयोगका लागि सोलु एफ.एम.को अपिल सोलुखुम्बु । सोलुखुम्बुको सोलु एफ.एम.मा आगला’गी हुँदा सम्पूर्ण उपकरण जलेर न’ष्ट भएको छ । आइतबार मध्यरातमा भएको आगला’गीवाट उपकरणका साथमा फर्निचर र भवनमा समेत क्ष’ति हुँदा करिब एक करोड रुपैयाँ बराबरको क्ष’ति भएको प्रारम्भिक अनुमान गरिएको रेडियोले जनाएको छ...
सोलुखुम्बु । आईतबार मध्यरातमा रेडियो स्टेशनमा आगला’गी भई संकटमा परेको सोलु एफएमलाई नागरिक स्तरवाट सहयोगको क्रम शुरु भएको छ । सबै उपकरण, फर्निचर जलेर...