सूचना विभाग द.नं. ६२९/०७४-७५

७५३ स्थानीय तहले कति पायो संघबाट बजेट ? हेर्नुहोस सूचीसहित !

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: जेठ २१, २०७६

सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि स्थानीय तहलाई समपुरक र विशेष बाहेक २ खर्ब १३ अर्ब बजेट विनियोजन गरेको छ । स्थानीय तहले यो वर्ष ८९ अर्ब ९५ करोड वित्तीय समानीकरण अनुदान पाएका छन्, भने १ खर्ब २३ अर्ब सशर्त अनुदान ।

यो वर्ष महानगरपाालिकाहरुले ७ अर्ब ७५ करोड रुपैयाँ बजेट पाएका छन् । उपमहानगर पालिकाले ७ अर्ब ९९ करोड रुपैयाँ पाएका छन् । नगरपालिकाहरुले ९५ अर्ब २८ करोड र गाउापािलिकाहरुले १ खर्ब २ अर्ब रुपैयाँ बजेट पाएका छन् । 

कुन स्थानीयले कति पाए ? तल सूची हेर्नुहोस् !


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स