सूचना विभाग द.नं. ६२९/०७४-७५

सोलुखुम्बुकी गायिकालाई अवार्ड

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: भदौ ७, २०७६

गायिका उर्मिला खालिङ राई स्टार इन्टरनेशनल अवार्ड–२०१९, कतार’ वाट सम्मानित भएकी छिन् । सोलुखुम्बुकी गायिका राईलाई गत महिना कतारको दोहामा साकेला गीत ‘सेवा स्यामुना’बाट सम्मान गरिएको हो ।

राईको ‘सेवा स्यामुना’ गीतले ‘द बेष्ट इन्डिजेनियस सङ’ विधामा अवार्ड पाएको हो । टीका चाम्लिङको शब्द तथा जसिहाङ राईको संगीतमा ‘सेवा स्यामुना’लाई उर्मिला खालिङ राई र राजेश पायल राईले स्वरबद्ध गरेका छन् । गीतलाई नोर्बु शेर्पाले एरेञ्ज गरेका हुन्, भने रविन मगरले सम्पादन गरेका हुन् ।

गायिका राईलाई गत महिना नै यायोख्खा शाखा संगठन कतारले पनि सम्मान गरेको थियो ।


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स