सूचना विभाग द.नं. ६२९/०७४-७५

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर 17, 2076

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर १८ बुधबार गतेबाट विद्युत परिक्षण प्रसारण गर्ने भएको छ । १३२ के.भी. प्रसारण क्षमताको विद्युत आयोजनाको निर्माण कार्य अन्तिम चरणमा पुगेकाले मसिंर १८ गते विहान ८ बजेबाट परिक्षण प्रसारण गर्ने कम्पनीले जनाएको छ ।

आयोजनाका प्रशासन तथा जनसम्पर्क बरिष्ठ अधिकृत बद्रिमान श्रेष्ठका अनुसार आन्तरिक परिक्षणको कार्य सकिएको छ । नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिले पुनः जाँच गरेसँगै प्रसारण सुरु हुने उनको भनाई छ । विद्युत ओखलढुंगा, बुईपा, जलजले प्रसारण लाईनको ३३ के.भी. प्रसारणमा जोडिने कम्पनीले जनाएको छ ।


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि