सूचना विभाग द.नं. ६२९/०७४-७५

विद्युत परीक्षण प्रसारण हुने सम्बन्धी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको सुचना

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर 17, 2076

सोलुखुम्बुको तिङ्लामा निर्माणाधिन १३२ केभी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले यहि मंसिर १८ गते विहान ८ बजेदेखि परिक्षणको रुपमा विद्युत प्रसारण गर्ने भएकाले विद्युत टावरहरु, विद्युत प्रसारण हुने तार, पाता, आसपासको हरियो बोटविरुवा लगायत्को सामानहरु नछोइदिन हुन जानकारी गराईन्छ । साथै, प्रसारण क्षेत्रमा हाईभोल्टेजको विद्युत प्रबाह हुने भएकाले आफ्ना बालबालिका तथा गाईबस्तुहरुलाई समेत विशेष ख्याल गरिदिन हुन अनुरोध गरिन्छ । 

अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक, कम्पनी लिमिटेड
सोलुखुम्बु


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि