सूचना विभाग द.नं. ६२९/०७४-७५

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: मंसिर 26, 2076

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनको रुपमा आजको दिनलाई लिन्छन् ।

सोलुखुम्बुको थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा उधौली पर्व भव्य रुपमा मनाइएको छ । भूमिपूजाका लागि किरात महिला तथा पुरुषहरू जातीय भेषभूषामा सजिएका थिए । हेर्नुहोस् केही तस्वीरहरु : 

IMG_0906 IMG_0907

IMG_0898 IMG_0901

IMG_0908 1 IMG_0912 IMG_0909 IMG_0924 IMG_0923 IMG_0922 IMG_0925 IMG_0919

IMG_0899

IMG_0911 IMG_0918 IMG_0917

IMG_0900 IMG_0902 IMG_0904 IMG_0903 IMG_0905

4 3 2 5

तस्वीरहरु उमेश श्रेष्ठ


 

सोलुखुम्बु विद्युतको राष्ट्रिय प्रशारण लाईनमा जोडिँदै, शनिबार उद्घाटन

उद्घाटन कार्यक्रम झारो टार्ने मात्रै - मेयर शेर्पा / जिल्लाबासीको लागि ठुलो उपलब्धी - सांसद राई / सोलुका

आस्था राउत प्रकरणः संस्कारको कुरा गर्दा संस्कारी हुनुपर्दैन ? (कसले के भने ?)

३ माघ २०७६ - गायिका आस्था राउत फेरि एकपटक समाचारका हेडलाइनमा छाएकी छिन् । प्रहरीलाई गाली गलौज गरेको भिडि

गएरातिदेखि झरीः यस्तो छ तीन दिनको मौसम

३ माघ २०७६ - मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा पश्चिमी न्युन चापीय प्रणालीको प्रभाव रहेको छ। अहि