सूचना विभाग द.नं. ६२९/०७४-७५

विश्व कीर्तिमान बनाउने तयारीमा कामीरिता शेर्पा

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: चैत्र १८, २०७४

१८ चैत– सोलुखुम्बुको थामेका कामीरिता शेर्पा २२ औं पटक सगरमाथा आरोहणमा निस्कने तयारीमा छन् । २२ औं पटक सगरमाथामा पुगेर आफ्नै गाउँले आप्पा शेर्पाको कीर्तिमान तोड्ने लक्ष्य उनले राखेका छन् । सन् १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताले त्यसयता केही वर्ष बाहेक लगातार सगरमाथा आरोहण गर्दै आएका छन् । आइतबार लुक्ला जान लागेका उनले अबको झण्डै ५० दिनमा सगरमाथा शिखरमा पुग्ने र विश्व कीर्तिमान राख्ने लक्ष्य रहेको बताए ।


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर