अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
- सोलुखुम्बु समाचार
- प्रकाशित मिति: श्रावण १५, २०७५

१५ साउन २०७५/सोलुखुम्बु समाचार - नेपाली कांग्रेसका केन्द्रिय सदस्य बलबहादुर केसीले स्थानीय सरकारले भ्रष्टचारको सिमा नाघ्दै मनपरी ढंगले अघि बढेको आरोप लगाएकाछन् । मंगलबार सल्लेरी सरकारबिरुद्ध कांग्रेसको बिरोध प्रदर्शनमा केसीले बजेटको चरम दुरुपयोग भएको भन्दै कांग्रेसले प्रत्येक गाउँपालिकाको हिसाब खोज्ने बताए ।
उनले ओली सरकार अधिनायकवादतर्फ अघि बढेको भन्दै सरकारको बिरोधको बिकल्प नरहेको बताए । उनले कांग्रेस सोलुखुम्बुको नेता कार्यकर्तातर्फ लक्षित गर्दै पार्टी भित्रको गुट उपगुट बन्द गर्नुपर्ने बताए ।
केसीले आफू पर्यटन मन्त्री हुँदा जिल्लाका लागि छुट्याएको पर्यटन रोयल्टी रकम वडा कार्यालयको भवन निर्माण भएको प्रति पनि असन्तुष्टी व्यक्त गरे ।
बिरोध ¥यालीपछि आयोजित कोण सभामा कांग्रेस सोलुखुम्बुका सभापति बिनोद बस्नेतले जनताको ढाड सेक्ने गरी मुल्यवृद्धि गरेको बताउँदै लोकतान्त्रिक संस्कार विपरित सरकार चलेको आरोप लगाए । ¥यालीमा कांग्रेस कार्यकर्ताले सरकारविरुद्ध चर्का नाराबाजी गरेका थिए । सल्लरीवाट शुरु भएको बिरोध ¥याली बसन्त बजार, नयाँ बजार हुँदै पुनः सल्लेरी पुगेर सभामा परिणत भएको थियो ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
विद्युत परीक्षण प्रसारण हुने सम्बन्धी अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीको सुचना
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा
-
माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक
-
अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै
-
माप्य - खुम्बु मितेरी पुलको शिलान्यास
-
सदस्यहरुलाई दोर्पू नेवार समाजको सम्मान, सामाजिक हितका लागि अक्षयकोषको स्थापना
-
प्रधानमन्त्री खतरामुक्त
-
जीप दुर्घटनामा मृत्यु हुने ६ जनाको नाम खुल्यो, एक बालिका गम्भिर घाइते
-
अब स्थानीय सरकारको हिसाब खोजिन्छ - बलबहादुर केसी
-
सोलु आउँदै गरेको जिप दुर्घटना, दुई जनाको मृत्यु
-
जीप दुर्घट्ना : दुई महिना पनि टिकेन खुसी
-
लुक्लामा विमान दुर्घटना
-
बाटो बन्द हुँदा सोलुखुम्बु, खोटाङ र ओखलढुंगाका यात्रुहरु घुर्मीमा अलपत्र [भिडियो]
Copyright © 2019 - Solukhumbusamachar.com All rights reserved