सूचना विभाग द.नं. ६२९/०७४-७५

एक श्रीमान जो श्रीमतीको हत्या गरेर रातभर लाशसँगै सुते

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: फाल्गुन २६, २०७५

फागुन २६, २०७५/काठमाडौं– भारतको दिल्लीमा एक महिलाले आफ्ना श्रीमानलाई मदिरा सेवनमा रोक लगाउँदा उनको हत्या भएको छ । श्रीमानले उनको हत्या गरेपछि रातभर लाशसँगै सुतेका छन् । 

हिन्दुस्तान टाइम्सका अनुसार दिल्लीको निहाल विहार इलाकामा ३० वर्षीय प्रेम सिंहले आफ्नै श्रीमती बबलीको हत्या गरेका हुन् । उनीहरु दुवैजना भाडाको घरमा बस्दै आएका थिए । फरार रहेका प्रेमलाई प्रहरीले पक्रेको छ । 

प्रहरीसँगको बयानमा प्रेमले श्रीमतीसँग मदिरा सेवनका विषयमा झगडा भएको बताएका छन् । विवाद पछि उनको हत्या गरेको स्वीकार गरेका छन् । उनीहरुका दुई सन्तान पनि छन् । 

 


 

सोलुखुम्बुमा हिमपात (फोटो सहित)

२८ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुको विभिन्न स्थानमा हिमपात भएको छ । शुक्रबार र शनिबार परेको हि

मुक्लीमा उधौली पर्वको रौनक (फोटो फिचर)

२६ मंसिर २०७६/सोलुखुम्बु समाचार - मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन किरात समुदायले उधौली पर्व मनाएका छन् ।

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स