सूचना विभाग द.नं. ६२९/०७४-७५

लुक्लामा विमान दुर्घटना

  • सोलुखुम्बु समाचार
  • प्रकाशित मिति: बैशाख १, २०७६

भोजराज कार्की

१ बैशाख २०७६ -  तेञ्जिङ हिलारी बिमान स्थल लुक्लामा समिट एयरको बिमान दुर्घट्ना भएको छ । पार्किङ गरि राखिएको हेलिकप्टरसंग उड्न लागेको समिट एयरको बिमान ठेक्किदा दुर्घट्ना भएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाले जानकारी दिनुभयो ।

बिमानमा के कति यात्रु सावर थिए भन्ने पुष्टि भएको छैन । प्रत्यक्षदर्शी जितबहादुर कार्कीका अनुसार बिमान ठोक्किए लगत्तै आगो लागेको छ । बिस्तृत विवरण आउँन बाँकी छ ।

57358091_993861157486473_2703977346452422656_n

फोटो बिक्रम राजभण्डारीको फेसबुकवाट


 

सोलुमा माओवादीले हमला गर्दा मारिएका मालपोत अधिकृतको हस्ताक्षर गरेर सगरमाथा निकुञ्ज कब्जा

विश्वसम्पदा सूचीमा रहेको सगरमाथा राष्ट्रिय निकुञ्जको ५० रोपनी जग्गा यती एयर समूहको कब्जामा, राष्ट्रिय स

माप्य दुधकोशीमा सोलुखुम्बुकै पहिलो ग्रामिण आँखा क्लिनिक

डि.वि.खालिङ/१८ मंसिर २०७६ - माप्य दुधकोशी गाउँपालिकाले ग्रामिण आँखा क्लिनिक औपचारिक रुपमा शुरु गरेको छ । त

अप्पर सोलु हाइड्रोले विद्युत परिक्षण प्रसारण गर्दै

१७ मंसिर २०७६/सोलुखुम्बु समाचार - सोलुखुम्बुमा निर्माणधिन अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक कम्पनीले मंसिर