सूचना विभाग द.नं. ६२९/०७४-७५

हाम्रो बारे

नागरिकको सूचनाको तिर्खा मेट्न सोलुखुम्बु समाचार डट कम सञ्चालन गरिएको हो । सोलुखुम्बु जिल्लाको सञ्चार क्षेत्रमा लामो समयदेखि क्रियाशिल रहेका सञ्चारकर्मीहरुवाट सञ्चालित सोलुखुम्बु समाचार डट कम सोलुखुम्बु र छिमेकी जिल्लाका गतिविधीहरु विश्वको विभिन्न कुना कुनामा छरिएर रहेका व्यक्तिहरुसमक्ष पुर्याउन अहोरात्र खट्ने छ । राष्टियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रका लागि डिजिटल पत्रिका सोलुखुम्बु समाचार डट कमले कसैसँग सम्झौता गर्ने छैन ।

दुधकुण्ड मिडियाद्वारा सञ्चालित

प्रधान सम्पादक

मनोजकुमार श्रेष्ठ

कार्यकारी सम्पादक

बी. बस्नेत

सम्वाददाता

शिवराज परियार

ग्राफिक्स, बजार

उमेश