सोलुखुम्बु : एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

सोलुखुम्बु : एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

  • सोलुखुम्बु समाचार

  • सोमवार, पुस २७, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 741
    SHARES

  • सोलुखुम्बु : एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

    सोलुखुम्बु । खुम्बु पासाङ ल्हामु गाउँपालिकामा कार्यरत एक स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाको वडा नम्बर ४ मा रहेको खुन्दे अस्पतालमा कार्यरत एक पुरुष स्वास्थ्यकर्मीमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बु श्रोतले जानकारी दिएको छ ।

    शुक्रबार स्वाब संङकलन गरी परिक्षणका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु, काठमाण्डौ पठाइएकोमा सोमबार उनको रिपोर्ज पोजेटिभ आएको हो । संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।

     

    प्रतिक्रिया

    सम्बन्धित समाचार