सोलुखुम्बु : सुत्केरी महिलाको उद्धार

सोलुखुम्बु : सुत्केरी महिलाको उद्धार

  • सोलुखुम्बु समाचार

  • मङ्लबार, पुस २८, २०७७

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.7K
    SHARES

  • सोलुखुम्बु : सुत्केरी महिलाको उद्धार
    सोलुखुम्बु । माप्य दुधकोशी गाउँपालिकाबाट एक सुत्केरी महिलाको उद्धार गरिएको छ ।  मंगलबार बिहान वडा नम्बर ४ की  ३५ बर्षिय हर्कसुबी राईलाई  हेलिकोप्टर मार्फत् उद्धार गरी थप उपचारका लागि काठमाण्डौ पठाइएको गाउँपालिकाका स्वास्थ्य संयोजक जितेन्द्र यादबले जानकारी दिए ।

    जुम्ल्याहा बच्चा मध्ये एउटा बच्चाको जन्म भएपनि अर्को बच्चाको जन्म हुन नसक्दा आमा र बच्चा दुबैको  स्वास्थ्य अबस्था  जटिल बन्दै गएकाले  हेलिकोप्टर मार्फत उद्धार गरिएको गाउँपालिका अध्यक्ष बुद्धिकिरण राईले जानकारी दिए ।

    बिरामीको निजी र गाउँपालिकाको सहयोगमा सुत्केरीको उद्धार गरिएको महिलाको अहिले काठमाडौको केएमसी अस्पतालमा उपचार भइरहेको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार