Solukhumbhu Samachar

Advertisment

SKIP THIS

नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको ग्राहक वर्गमा हार्दिक अनुरोध

नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको ग्राहक वर्गमा हार्दिक अनुरोध

  • सोलुखुम्बु समाचार

  • बिहिबार, जेष्ठ ६, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.6K
    SHARES

  • नेपाल विद्युत प्राधिकरण, सोलुखुम्बु वितरण केन्द्रको ग्राहक वर्गमा हार्दिक अनुरोध

    हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको न्यू भेरियण्ट कोभिड १९ (कोरोना भाइरस) को कारण यस सोलुखुम्बु जिल्लामा पनि महामारी रोकथामको लागि जिल्ला प्रशासन कार्यालयले २०७८ बैशाख २६ गतेदेखि निषेधाज्ञा जारी गरेकोले हालको लागि मिटर रिडिङ कार्य गर्न नसकिएकोले ग्राहकवर्गले आफूले खपत गरेको विद्युतको खपत युनिट अंक आफैले मिटरमा हेरी सो अनुसारको महसुल भुक्तानी गर्न हुन अनुरोध छ । सो सम्भव नभएको खण्डमा बैशाख महिनाको खपत युनिट बराबरको महसुल भुक्तानी गर्न हुन सम्पूर्ण ग्राहक वर्गमा अनुरोध छ । यसवाट ग्राहकवर्गमा पर्न जाने असुविधाप्रति नेपाल विद्युत प्राधिकरण सोलुखुम्बु वितरण केन्द्र क्षमाप्राथी छ ।

    नेपाल विद्युत प्राधिकरण
    सोलुखुम्बु वितरण केन्द्र
    सम्पर्क ०३८ ५२०२२६ र ५२०४०३

    प्रतिक्रिया

    सम्बन्धित समाचार