Solukhumbhu Samachar

Advertisment

SKIP THIS

सोलुखुम्बु : कोरोनाबाट थप १ जनाको मृ’त्यु

सोलुखुम्बु : कोरोनाबाट थप १ जनाको मृ’त्यु

  • सोलुखुम्बु समाचार

  • शनिबार, जेष्ठ २९, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.6K
    SHARES

  • सोलुखुम्बु : कोरोनाबाट थप १ जनाको मृ’त्यु

    सोलुखुम्बु । सोलुखुम्बुमा कोरोना भाइरस (कोभिड-१९)बाट थप एक जनाको मृ’त्यु भएको छ । योसँगै सोलुखुम्बुमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १० पुगेको छ ।

    शुक्रबार साँझ खुम्बु पासाङल्हामू गाउँपालिका ३ मञ्जोकी ४६ वर्षिया कोरोना संक्रमित महिलाको मृ’त्यु भएपछि जिल्लामा मृ’तकको संख्या १० पुगेको हो ।

    स्वास्थ्य शाखा संयोजक अर्थिमाया तामाङका अनुसार होम आईसोलेसनमा बसेकी ती महिलाको अक्सिजन लेवल कम भएपछि थप उपचारका लागि लुक्ला स्थित अस्पतालमा ल्याइएको थियो । अस्पताल लैजादै गर्दा संक्रमित महिलाको बाटैमा मृ’त्यु भएको थियो ।

    मृ’तक महिलाको जेठ २३ गते गरिएको एन्टिजेन परीक्षणबाट कोरोना संक्रमण पुष्टि भएको थियो । खुम्बु पासाङल्हामु गाउँपालिकामा मात्रै कोरोना संक्रमणबाट ४ जनाको मृ’त्यु भैसकेको छ ।

    सम्बन्धित विषय

    प्रतिक्रिया

    सम्बन्धित समाचार