Solukhumbhu Samachar

Advertisment

SKIP THIS

सोलुखुम्बु : एक हप्ता निषेधाज्ञा थप

सोलुखुम्बु : एक हप्ता निषेधाज्ञा थप

  • सोलुखुम्बु समाचार

  • सोमवार, जेष्ठ ३१, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1.8K
    SHARES

  • सोलुखुम्बु : एक हप्ता निषेधाज्ञा थप

    सोलुखुम्बु । सोलुखुम्बुमा पुनः एक हप्ता निषेधाज्ञा थप गरिएको छ । यस अघि थप गरिएको निषेधाज्ञाको अबधि आज जेठ ३१ गते सोमबार मध्यरातमा सकिन लाग्दा पुनः एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको हो ।

    प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीको अध्यक्षतामा बसेको डिसिसिएमसिको भर्चुअल वैठकको निर्णय अनुसार एक हप्ताका लागि निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

    कोरोना संक्रमण बढ्दै जाँदा सोलुखुम्बुमा पनि गत बैशाख २६ गते राति १२ बजेदेखि निषेधाज्ञा जारी छ ।

    सम्बन्धित विषय

    प्रतिक्रिया

    सम्बन्धित समाचार