Solukhumbhu Samachar

Advertisment

SKIP THIS

फाप्लु बिमानस्थलमा दुई महिनापछि उडान

फाप्लु बिमानस्थलमा दुई महिनापछि उडान

  • सोलुखुम्बु समाचार

  • बुधबार, असार २३, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 874
    SHARES

  • फाप्लु बिमानस्थलमा दुई महिनापछि उडान

    सोलुखुम्बु । फाप्लु बिमानस्थलमा मंगलबारदेखि नियमित उडान शुरु भएको छ । कोभिड १९, कोरोना भाइरसका कारण सरकारले बन्द गरेको बिमानस्थलमा करिब २ महिनापछि उडान शुरु भएको हो । सरकारले कोरोना भाइरसका कारण बैशाख २० गतेदेखि उडानमा प्रतिबन्ध लगाएको थियो ।

    मंगलबार तारा एयरले काठमाडौबाट १६ जना यात्रु फाप्लु ल्याएको नागरिक उडययन प्राधिकरण फाप्लुका निमित्त कार्यालय प्रमुख रमेश कुमार महतोले जानकारी दिए ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार