Solukhumbhu Samachar

Advertisment

SKIP THIS

उच्च अदालत इलाम इजलासमा कार्यरत सोलुखुम्बुका पराजुली कार्यालय परिसरमै मृ’त फेला

उच्च अदालत इलाम इजलासमा कार्यरत सोलुखुम्बुका पराजुली कार्यालय परिसरमै मृ’त फेला

  • सोलुखुम्बु समाचार

  • सोमवार, असार २८, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 1K
    SHARES

  • उच्च अदालत इलाम इजलासमा कार्यरत सोलुखुम्बुका पराजुली कार्यालय परिसरमै मृ’त फेला

    विराटनगर । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत एक महिला कर्मचारी मृ’त फेला परेकी छन् । सोलुखुम्बुको नेचासल्यान गाउँपालिका–२ घर भएकी ४८ वर्षीया विमला कुमारी पराजुली सोमवार बिहान कार्यालय परिसरमै मृ’त फेला परेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ ।

    प्रहरीका अनुसार कार्यालय सहयोगी पराजुली कार्यालय परिसरमै कार्यालय पोशाकमै मृ’त अवस्थामा भेटिएकी छन् । घटनाको थप अनुसन्धान कार्य भइरहेको छ । – प्रशासन डटकमवाट

    प्रतिक्रिया

    सम्बन्धित समाचार