Solukhumbhu Samachar

Advertisment

SKIP THIS

तस्वीरमा पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्मा आसपास

तस्वीरमा पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्मा आसपास

  • सोलुखुम्बु समाचार

  • शनिबार, साउन ३०, २०७८

  • अनुमानित पढ्ने समय : 2 मिनेट

  • 2.4K
    SHARES

  • तस्वीरमा पर्वतीय प्रशिक्षण प्रतिष्ठान गार्मा आसपास

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा पर्वतीय प्रशिक्षण प्रतिष्ठानका विभिन्न भौतिक संरचनाहरु निर्माणको क्रममा रहेको छ । करिब ३ हजार रोपनी क्षेत्रफलमा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानमा यतिको सालिकसमेत निर्माणाधिन रहेको छ ।

    पूर्वाधार निर्माण भईसके पनि विद्यार्थीहरु काठमाण्डौमा अध्ययन गरिरहेकाछन् । निर्माणाधिन सालिक र प्रतिष्ठानका अन्य संरचना र आसपासका केही तस्वीरहरु :

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

     

    सम्बन्धित विषय

    प्रतिक्रिया

    सम्बन्धित समाचार