Solukhumbhu Samachar

Advertisment

SKIP THIS

स्थानीय निर्वाचनमा बागी उम्मेदवार र प्रस्ताबक बनेर कारबाहीमा परेका कांग्रेस सोलुका ५ सदस्यको कारबाही फुकुवा

स्थानीय निर्वाचनमा बागी उम्मेदवार र प्रस्ताबक बनेर कारबाहीमा परेका कांग्रेस सोलुका ५ सदस्यको कारबाही फुकुवा

  • सोलुखुम्बु समाचार

  • शुक्रबार, भदौ १८, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 779
    SHARES

  • स्थानीय निर्वाचनमा बागी उम्मेदवार र प्रस्ताबक बनेर कारबाहीमा परेका कांग्रेस सोलुका ५ सदस्यको कारबाही फुकुवा

    सोलुखुम्बु स्थानीय निर्वाचनमा बागी उम्मेदवार प्रस्ताबक बने पछि कारबाहीमा परेका नेपाली कांग्रेस सोलुखुम्बुका क्रियाशीलसदस्यहरुको कारबाही फुकुवा भएको छ।

    बागी उम्मेदवार बनेका तीनका प्रस्तावक समर्थकहरूको कार्वाही स्वरूप क्रियाशील सदस्यता नविकरण रोकिएको भएपनि हालैनविकरण गरिएको पत्र पठाईएको पाइएकोछ

    पत्रमा १४ औं महाधिवेशन २०७८ क्रियाशिल सदस्यको छुट नामावली नविकरण भनेर उल्लेख गरिएको

    थुलुङ दूधकोशी गाउँपालिकामा अध्यक्षको बागी उम्मेदवार बनेका वीर बहादुर गुरुङ, नेचासल्यान गाउँपालिका उपाध्यक्षमा बागीउम्मेदवार भएका नारायणकुमार निरौला, प्रस्तावक शिवप्रसाद आचार्य, नीर काजी पुलामी मगर लाक्पा गेलु शेर्पाको सोलुदुधकुण्डनगरपालिका वडा नं. बाट क्रियाशिल सदस्य नविकरण गरिएको पत्र पठाइएको

    प्रतिक्रिया

    सम्बन्धित समाचार