सोलुखुम्बु : आफ्नै आमाको ह’त्या गर्ने व्यक्ति प’क्राउ

सोलुखुम्बु : आफ्नै आमाको ह’त्या गर्ने व्यक्ति प’क्राउ

  • सोलुखुम्बु समाचार

  • मङ्लबार, अशोज ५, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 4K
    SHARES

  • सोलुखुम्बु : आफ्नै आमाको ह’त्या गर्ने व्यक्ति प’क्राउ

    सोलुखुम्बु । सोलुखुम्बुमा आफ्नै आमाको ह’त्या गर्ने व्यक्ति प’क्राउ परेकाछन् । नेचा सल्यान गाउँपालिका ५ कि बडालक्षी राईलाई फलामको हम्मरले हा’नेर स’ख्त घाइ’ते बनाएका लक्ष्मण राई प’क्राउ परेका हुन् ।

    लक्ष्मण बडालक्षीकी कान्छा छोरा हुन् । असोज ३ गते दिउँसो आफ्नै घरमा टाउकोमा ग’म्भिर चोट लागेर अ’चेत अवस्थामा रहेकी ८२ बर्षकी बडालक्षीलाई छिमेकीले फेला पारी अस्पताल लैजाँदा लैजाँदै बाटोमा नै मृ’त्यु भएको प्रहरीले जानकारी दिएको छ ।

    घटनाको अनुसन्धानको क्रममा कान्छा छोरा लक्ष्मण राईले आमा बडालक्षीलाई फलामे हम्मरले टाउकोको पछाडी भागमा हि’र्काई स’ख्त घा’इते बनाएको र सोही कारणले उनको मृ’त्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

    लक्ष्मणलाई प’क्राउ गरि जिल्ला अदालत सोलुखुम्बुवाट १० दिन म्याद थप भई अनुसन्धान जारी राखेको प्रहरीले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार