Solukhumbhu Samachar

Advertisment

SKIP THIS

सोलुखुम्बु : बोलेरो दु’र्घ*टनामा ७ जना घा’इते, गम्भिर घा’इते २ जनालाई काठमाण्डौ लगियो

सोलुखुम्बु : बोलेरो दु’र्घ*टनामा ७ जना घा’इते, गम्भिर घा’इते २ जनालाई काठमाण्डौ लगियो

  • सोलुखुम्बु समाचार

  • मङ्लबार, अशोज २६, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 2.3K
    SHARES

  • सोलुखुम्बु : बोलेरो दु’र्घ*टनामा ७ जना घा’इते, गम्भिर घा’इते २ जनालाई काठमाण्डौ लगियो

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको मुक्लीमा बोलेरो दु’र्घ’टना हुँदा ७ जना घा’इते भएकाछन् । थुलुङ दूधकोशी गाउँपालिका–६ मुक्लीबाट नेलेतर्फ आउँदै गरेको बा २१ च १०९ नम्बरको बोलेरो मंगलबार बिहान दु’र्घट’ना भएको थियो।

    दु’र्घटनामा गम्भिर घा’इते भएका दुई जनालाई हेलिकोप्टर मार्फत् उपचारका लागि काठमाण्डौ लगिएको छ । ग’म्भिर घा’इते भएका बोलेरो चालक नेचा सल्यान गाउँपालिका–२ सल्यानका प्रकाश राई र थुलुङ दुधकोशी गाउँपालिका–६ मुक्लीकी सुनिता राईलाई थप उपचारका लागि काठमाण्डौ लगिएको हो ।

    दु’र्घट’नामा घाइते भएका थुलुङ दुधकोशी गाउँपालिका ६ मुक्लीका जुनीता श्रेष्ठ, सृजना श्रेष्ठ, मिना श्रेष्ठ, विमला श्रेष्ठ र ज्ञानु कार्कीको जिल्ला अस्पताल फाप्लुमा उप’चार भईरहेको छ ।

    बोलेरो ब्रेक फे’ल भएर सडकबाट करिब एक सय मिटर तल झरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार