दशैं टिकाको उत्तम साइत बिहान १० बजेर ०२ मिनेटमा

दशैं टिकाको उत्तम साइत बिहान १० बजेर ०२ मिनेटमा

  • सोलुखुम्बु समाचार

  • शुक्रबार, अशोज २९, २०७८

  • अनुमानित पढ्ने समय : < 1 मिनेट

  • 817
    SHARES

  • दशैं टिकाको उत्तम साइत बिहान १० बजेर ०२ मिनेटमा

    आज बडा दशैंको दशौं दिन अर्थात् विजया दशमी, टीका । घटस्थापनाको दिनदेखि पूजा आराधना गरिने देवीलाई बिहान ८:१९ बजे विसर्जन गरिने साइत छ ।

    विजयादशमीका दिन साइत खोजेर टीका लगाउनेका लागि बिहान १०:०२ बजेको साइत शुभ रहेको छ । टीका लगाउने मानिस पूर्वफर्कनुपर्ने समितिले जनाएको छ ।

    त्यस दिनदेखि कोजाग्रत पूर्णिमासम्म दुर्गा भवानीको प्रसाद लगाउन सकिन्छ ।

    प्रतिक्रिया

    सम्बन्धित समाचार