• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

मुख्य-समाचार

    Showing 1-10 of 915 items.
  • म्याराडोनाको निधन ...

    विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको ‘कार्डियक एरेस्ट’ बाट बुधबार निधन भएको बेलायती अखबार डेली मेलले जनाएको छ । दिमागमा रगत जमेर बिरामी परेका उनमा अपरेसन गरेर अस्पतालबाट घर फर्किए ...

  • सोलुखुम्बु : वात्तिम - बादे मोटरेबल पुलको शिलान्यास ...

    सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको शिलान्यास गरिएको छ ।थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर २ काँगेल वात्तिम र वडा नम्बर जुबु ४ बादे जोडिने गरी मोटरेबल पुलको मंगलबार शिलान्यास गरिएको हो ...

  • आगलागीमा परी बालक गम्भिर घाइते ...

    सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा परी १४ बर्षिय सुबिन थापा मगर गम्भिर घाइते भएका हुन् । मंगलाबार राती करिब ७ बजे मैन बत्तीवाट ओछ्यानमा आगो सल्किदा उनी गम्भिर घाइते भएका हुन् । थप उपचा ...

  • बीबीसीको १०० प्रभावशाली महिलामा सपना रोका ...

    काठमाडौँ । ब्रिटिश ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) को १०० प्रभावशाली महिलाको सूचिमा म्याग्दीकी १८ वर्षीया सपना रोका मगर परेकी छन् । बेवारिसे शव व्यवस्थापन गर्दै आएकी रोका सहितको सूचि बीबीसीले मंगलबार सार्वजनिक गरेको हो ।  सन् २०२० को १०० प्रभाव ...

  • सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रशस्त सम्भावना ...

    सोलुखुम्बु । सोलुखुम्बुमा साइक्लिङ टुरिजमको प्रशस्त सम्भावना रहेको साइक्लिङका सम्लग्न युवाहरुले बताएकाछन् । मनोरम हिमाली दृष्यलाई आँखैमा राखेर गर्न सकिने साइक्लिङको प्रवद्र्धन भने आवश्यक रहेको उनीहरुको भनाई छ ।  रात्नाङ्गे - धाप - पिके साइकल या ...

  • थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको मुख्यमन्त्रीद्वारा उद्घाटन ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी बहुप्राविधिक शिक्षालयको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले उद्घाटन गरेकाछन् । थुलुङ दुधकोशी गाउँपालिकामा आइतबार आयोजित भव्य कार्यक्रममा शिक्षालय उद्घाटन गर्दै मुख्यमन्त्री राईले दक्ष जनशक्ति उत्पादनका लागि सरकारले रोजगारम ...

  • यति माउन्टेन होम्समा आगलागी ...

    सगरमाथा आधार शिविरमा पर्ने फाक्दिङस्थित यति माउन्टेन होम्समा आगलागी भएको छ । आज बिहान भएको आगलागी अहिले भने नियन्त्रणमा आइसकेको खुम्बु गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिइन् । ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले भनि ...

  • मितेरी पुलले समृद्धिको ढोका खुल्यो - मुख्यमन्त्री राई ...

    सोलुखुम्बु । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुमा समृद्धिको ढोका खुलेको बताएकाछन् । सुन्दर माप्य—खुम्बु मितेरी मोटरेबल पुलको शनिबार ओर्लाङघाटमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले मितेरी पुलले माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपा ...

  • माप्य - खुम्बु मितेरी पुलको उद्घाटन भोलि, मुख्यमन्त्री राई सोलुखुम्बु आउनुहुँदै ...

    सोलुखुम्बु  । माप्य - खुम्बु मितेरी पुलको उद्घाटन भोलि हुँदैछ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा पुलको उद्घाटन हुन लागेको हो । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्न ...

  • भरिया भएर सगरमाथा आधार शिविर पुगेका अमेरिकी ...

    विरानो देशमा पनि पराइ बनेर घुम्न मन नपराउने पर्यटक हुन्, नथानिएल मेनिन्गर। जुन देश पुग्यो त्यहीँको जीवनशैलीमा भिज्ने उनको आफ्नै शैली छ।जोखिमपूर्ण रोमाञ्चको खोजीमा नयाँ अनुभव सँगाल्दै संसार चहार्नु उनको सौख हो। 'एक्स्ट्रिम' र 'क्रेजी' कुरा मन प ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved