• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

समाचार

    Showing 1-10 of 955 items.
  • सोलुखुम्बु : राधाकृष्ण मन्दिर निर्माण सम्पन्न ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ दोर्पू बजारमा “जोरधारा नागेश्वर राधाकृष्ण मन्दिर” निर्माण सम्पन्न भएको छ । कृष्ण जन्माष्टीको अवसर पारेर मन्दिरमा मंगलबारदेखि विधिवत पुजा शुरु गरिएको छ । स्थानीय मन नारायण श्रेष्ठको अगुवाईमा ...

  • चोकर्म (सेतो पोखरी) फुट्दा सोलु खोलामा पानीको बहाव बढ्यो ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका १ मा रहेको सेतो पोखरी (चोकर्म) फुटेको छ । दुधकुण्ड पोखरीकै आकारमा रहेको उक्त पोखरीफुटेकै कारण सोलुखोलामा पानीको बहाव बढेको प्रत्यक्षदर्शी फुछिरिङ शेर्पाले जानकारी दिए । शुक्रबार बिहानैदेखि सोलुखोलामा पानीको बहाव उ ...

  • ज्ञानेन्द्र शाहीको अभियान सोलुखुम्बुमा पनि बिस्तार ...

    सोलुखुम्बु । सुशासनका लागि भ्रष्टाचार विरुद्धको महाअभियान नाराका साथ गठित ‘हाम्रो नेपाल, हामी नेपाली’ अभियान सोलुखुम्बुमा पनि बिस्तार भएको छ । २०७६ साल फाल्गुण १५ गते नै केन्द्रीय स्तरमा अभियान शुरु भएपनि सोलुखुम्बुमा हालै बिस्तार भएको हो ...

  • ७५ प्रतिशत अनुदानमा सोलुखुम्बुका किसानलाई कृषि उपकरण वितरण ...

    सोलुखुम्बु । प्रदेश सभा सदस्य एवं नेकपा प्रदेश नम्बर १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले कृषकको आत्मनिर्भरताका लागि प्रदेश सरकारले कृषिमा जोड दिएको बताएकाछन् । कृषि ज्ञान केन्द्र सोलुखुम्बुले ७५ प्रतिशत अनुदानमा उपलब्ध गराएको आधुनिक ...

  • प्रदेश १ : १८ कोरोना संक्रमित थपिए, ५७ जना निको भई घर फर्किए ...

    प्रदेश १ मा बुधबार थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा मोरङका १४ जना, सुनसरीका १ जना, उदयपुरका १ जना त्यस्तै इलामका २ जना रहेका छन् । मोरङ विराटनगरका ६ पुरुष र ४ महिला, सुनवर्षीका ३ पुरुष र धनपालथानका १ पुरुषमा संक्रमण पुष्टि ...

  • राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुल गर्न रोक ...

    काठमाडौं । सरकारले बिहिबारदेखि राति ९ बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको छ । कोरोना भाइरसको बढ्दो संक्रमणलाई लक्षित गरेर बिहीबारदेखि लागू हुने गरी यो निर्णय गरिएको गृह मन्त्रालयले जनाएको छ । मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले ...

  • भदौ १ गतेदेखि उडान भर्न अन्तर्राष्ट्रिय विमानस्थल तयार ...

    कोभिड–१९ संक्रमणका कारण करीब ५ महिना लामो प्रतिबन्धपछि भदौ १ गतेदेखि उडान शुरू हुँदैछ । यसबीचमा पनि उद्धार तथा चार्टर्ड उडानका कारण विमानस्थल सामान्य सञ्चालनमा आए पनि भदौदेखि मात्रै नियमित उडानका लागि मुख्य विमानस्थल तयारी अवस्थामा छन् । सरकार ...

  • कोरोनाविरुद्ध खोपको तीव्र तयारी ...

    काठमाडाैं। कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेक ...

  • प्रधानमन्त्रीलाई विज्ञहरूको सुझाव : कडा लकडाउन गर्नुस् ...

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनस्वास्थ्य विज्ञहरूले पुनः कडा लकडाउन गर्न वा २१ दिनसम्म कफ्र्यु लगाउन सुझाएका छन् । पछिल्लो समय काठमाडौं उपत्यकालगायत विभिन्न ठाउँमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढेसँगै प्रधानमन्त्री ओलीले जन ...

  • सोलुखुम्बु : धरौटीमा छुटे जुवाडेहरु ...

    सोलुखुम्बु । १४ लाख भन्दा बढी नगदसहित सोताङवाट पक्राउ परेका चार जना जुवाडे धरौटीमा रिहा भएकाछन् । गत साउन १३ गते पक्राउ परेका उनीहरु प्रति व्यक्ति ३० हजार धरौटीसहित रिहा भएका हुन् । रिहा हुनेहरुमा सोताङ गाउँपालिका २ का दुर्गाप्रसाद राई, वडा नम्बर ४ ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved