• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

ताजा अपडेट

    Showing 11-20 of 1,376 items.
  • भरिया भएर सगरमाथा आधार शिविर पुगेका अमेरिकी ...

    विरानो देशमा पनि पराइ बनेर घुम्न मन नपराउने पर्यटक हुन्, नथानिएल मेनिन्गर। जुन देश पुग्यो त्यहीँको जीवनशैलीमा भिज्ने उनको आफ्नै शैली छ।जोखिमपूर्ण रोमाञ्चको खोजीमा नयाँ अनुभव सँगाल्दै संसार चहार्नु उनको सौख हो। 'एक्स्ट्रिम' र 'क्रेजी' कुरा मन प ...

  • आजको राशिफल - २०७७ मङ्सिर ५ गते शुक्रबार ...

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापि ...

  • छठको मुख्य दिन - अस्ताउँदो सूर्यको पूजा गरिँदै ...

    आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चो ...

  • सोलुखुम्बु : एक कोरोना संक्रमितको मृत्यु ...

    सोलुखुम्बु । सोलुखुम्बुका एक सङ्क्रमितको मृत्यु भएको छ । थुलुङ दूधकोशी गाउँपालिका – ४ जुबु ज्यामिरेका ७५ वर्षिय बृद्धको बिहिबार बिहान कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । बिरामी भएपछि गत कात्तिक ३० उपचारका लागि विराटनगर स्थित नोबेल अस्पतालम ...

  • फाप्लु बिमानस्थलको भूमिका महत्वपूर्ण - मन्त्री भट्टराई ...

    सोलुखुम्बु । सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रमा फाप्लु बिमानस्थलको भूमिका महत्वपूर्ण रहेको बताएकाछन् । मंगलबार बिहान बिमानस्थलको स्थलगत निरिक्षणका क्रममा मन्त्री भट्टराईले बिशिष्ठ महत्वको फाप्लु बिमानस ...

  • गार्माको पर्वतीय प्रशिक्षण प्रतिष्ठानलाई महाविद्यालयको रुपमा सञ्चालन गर्ने सरकार ...

    सोलुखुम्बु । संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराईले सोलुखुम्बुमा नै पर्वतारोहन सम्बन्धी कक्षा सञ्चालन गर्ने बताएकाछन् । सोलुदुधकुण्ड नगरपालिका ७ गार्मामा रहेको पर्वतीय प्रशिक्षण प्रतिष्ठानको मंगलबार निरिक्षणका क्रममा मन्त्री भट्टरा ...

  • आज भाइटीका - टीका लगाउँदा कता फर्कने, कुन–कुन रङ्गको टीका बनाउने ? ...

    सोलुखुम्बु । आज यमपञ्चकको पाँचौ दिन अर्थात् तिहारको मुख्य दिन भाइटीका । भाइ टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीकाको दिन सप्तरंगी टिका लगाउने प्रचलन छ । गीत पनि बनेको छ "निधारमा लर्काएर सप्तरंगी टीका"  शास्त्रीय मान्यता भने अलि ...

  • किवी : बहुगुणि, स्वादिलो र पोसिलो ...

    किवीफल एक प्रकारको बहुबर्षिय लहरा स्वभावको पतझड फलफुल हो। नेपालको सन्दर्भमा १२०० मिटर देखि माथिको उचाई, कम तापक्रम, धेरै पानि पर्ने, धेरै आद्रता भएको स्थानमा यसको खेति राम्रो हुन्छ। किवीफलको व्यवसायिक उत्पादन गर्न १६०० मिटर देखी २००० मिटरको उचाई सबैभ ...

  • लुक्लामा पर्यटन सुचना केन्द्रको पर्यटन मन्त्री भट्टराईद्वारा उद्घाटन ...

    सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले तेन्जिङ हिलारी बिमानस्थल स्थानिय सरकारलाई हस्तान्तरण गर्ने बताएकाछन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ मा निर्माण गरिएको पर्यटन सुचना केन्द्रको आइतबार उद्घाटन गर्दै मन्त्र ...

  • आजको राशीफल - कार्तिक ३० गते आइतबार ...

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – सुरुवातमा मन प्रफुल्ल रहने छ र आत्मबल बढ्नेछ । आफन्तबाट सहयोग र हौसला प्राप्त हुने छ । घरपरिवारबाट भरमग्दुर सहयोग प्राप्त हुने छ । बन्दव्यापारमा राम्रै देखिन्छ, तर ढिलो गरी कार्यसम्पादन हुने सम्भावना छ ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved