• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

राजनीति

    Showing 1-10 of 204 items.
  • शिर्ष नेता सपथ ग्रहणमा सहभागी भएनन् ...

    काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनस्टि पार्टी (नेकपा)का शीर्ष नेताहरु नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण समारोहमा सहभागी भएनन् । मन्त्रीपरिषद् हेरफेरमा असन्तुष्ट शिर्ष नेताहरु कोरोना संक्रमणलाई कारण देखाउँदै सहभागी नभएका हुन् । विहिबार सत्तारुढ ...

  • नवनियुक्त मन्त्रीहरूले लिए शपथ ...

    नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा बिहीवार आयोजित विशेष समारोहका बीच नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।    प्रधानमन्त्री केपी शर्मा ओलीको स ...

  • प्रदेश १ का विभिन्न स्थानीय तहलाई दमकल र प्रहरी भेन हस्तान्तरण, सोलुखुम्बुसहित ३ ...

    विराटनगर । प्रदेश १ सरकारले प्रदेश १ का ११ जिल्लाका १, १ स्थानीय तहलाई मुख्यमन्त्री एकीकृत शान्ति सुरक्षा विपद ब्यवस्थापन र स्वास्थ सेवाका लागि १, १ थान दमकल र प्रहरी भेन हस्तान्तरण गरेको छ । प्रदेश १ प्रहरी कार्यालय विराटनगरमा बिहीबार आयोजित कार्यक् ...

  • बिष्णु पौडेलसहित तीन मन्त्री थपिए, इश्वर पोखरेल रक्षाबाट आउट ...

    काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा दुई जना नयाँ मन्त्री थप गर्दै केही सदस्यको जिम्मेवारी हेरफेर गर्नुभएको छ । खालीको रहेको अर्थ मन्त्रालयमा नेकपा महासचिब विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ भने शहरी विकास मन्त्रालयमा कृष्णगोपाल ...

  • डा. बाबुराम भट्टराईले मुख खोलेपछि तरंग : बूढीगण्डकीमा ओली, प्रचण्ड र देउवा फस्छन ...

    २०६९ मंसिरमा बाबुराम भट्टराई नेतृत्वको सरकारले बूढीगण्डकी आयोजना अघि बढाउने निर्णय गरेसँगै राजनीतिक वृत्तमा प्रवेश गरेको यो आयोजनाका बारेमा विवाद नभएका वर्ष छैनन् । निर्माण मोडालिटीदेखि आयोजना ठेक्का सम्झौताका निर्णय गर्ने सरकार तथा राजनीतिक नेतृत्व ...

  • कर्णालीमा टर्‍यो सत्ता–संकट : प्रचण्ड र नेपाल समूह मिल्दा ओली समूह जिल्ल ! ...

    नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको साथ पाएपछि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीमाथि आइलागेको सत्ता–संकट टरेको छ । सांसद यामलाल कँडेलको अगुवाइमा आइतवार दर्ता अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका नेपाल समूहका सांसदहरू मंग ...

  • कर्णालीमा विवाद झन् उग्र ...

    संसदीय दलमा १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि संकटमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सांसद गुलावजंग शाहलाई प्रमुख सचेतक पदबाट हटाएका छन् । आफूविरुद्धको गठबन्धनमा सामेल भएपछि संसदीय दलको नेताका हैसियतमा मुख्यमन्त्री ...

  • लुक्लामा नेकपा खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको एकता भेला र शपथग्रहण हुने ...

    सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको एकता भेला तथा शपथ ग्रहण हुने भएको छ। लामो समयदेखि रोकिएको एकता भेला तथा शपथ ग्रहण बिहिबार हुन लागेको हो । अन्य गाउँपालिका कमिटीहरुको एकता भेला गत बर्ष नै सम्पन्न भए प ...

  • नेकपा सोलुखुम्बुले गर्‍यो विभागीय जिम्मेवारी बाँडफाँड (नामावलीसहित) ...

    सोलखुम्बु । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलखुुम्बुले विभिन्न विभागको जिम्मेवारी बाँडफाँड गरेको छ । नेकपाको हालै सम्पन्न जिल्ला कमिटी बैठकले विभागको जिम्मेवारी तोकेको हो । पार्टीको विधान बमोजिम गठित विभिन्न विभागमध्ये संगठन विभाग प्रमुखको जिम्मेव ...

  • सोलुखुम्बु : निर्वाचित वडा सदस्य कांग्रेस प्रवेश ...

    सोलुखुम्बु । निर्वाचित वडा सदस्य नेपाली कांग्रेसमा प्रवेश गरेकाछन् । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का वडा सदस्य काले शेर्पा आइतबार कांग्रेस प्रवेश गरेका हुन् ।  नगर प्रमुख नाम्गेल जाङबु शेर्पाले उनलाई सदस्यता प्रदान गर्दै पार्टी प्रवेश गरा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved