• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

खेलकुद

    Showing 1-10 of 65 items.
  • सदस्य सचिवका लागि सिलवालसहित ३ जना सिफारिस ...

    सोलुखुम्बु । निर्वतमान सदस्य सचिव रमेशकुमार सिलवालसहित ३ जनाको नाम राष्ट्रिय खेलकुद परिषद् (राखेप) को नयाँ सदस्य सचिवका लागि सिफारिस भएका छन् । युवा तथा खेलकुद मन्त्रालयका सचिव रामकुमार थपलियाको संयोजकत्वमा रहेको समितिले युवा तथा खेलकुदमन्त्री जगतबहा ...

  • राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिवमा सोलुखुम्बुका हर्कबहादुर राईसहित २७ जनाको आ ...

    सोलुखुम्बु । राष्ट्रिय खेलकुद परिषद (राखेप) को सदस्य सचिवको लागि सोलुखुम्बुका हर्कबहादुर राईले आवेदन दिएकाछन् । युवा तथा खेलकुद मन्त्रालयले खुला दरखास्त आव्हान गरेपछि राईसहित २७ जनाको आवेदन परेको छ । बिहिबारसम्म अन्तिम मिति तोकिएकोमा आवेदन दिनेमा नि ...

  • ८८ जना साग विजेता खेलाडीहरुलाई प्रदेश १ सरकारले गर्‍यो सम्मान ...

    विराटनगर: तेह्रौं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) का विजेता खेलाडीलाई प्रदेश १ सरकारले सम्मान गरेको छ । पदक विजेता खेलाडीहरूको बैंक खातामै नगद पुरस्कार जम्मा गरिदिनुका साथै उपलब्ध खेलाडीहरूलाई सम्मान समेत गरेको हो ।  प्रदेश सरकारले ...

  • सिपिएललाई अनुमति, सन्दीपले खेल्ने ...

    काठमाडौँ / नेपाली खेलाडी सन्दिप लामिछानेले खेल्ने क्यारेवियन प्रिमियर लिग (सिपिएल)लाई ट्रिनिडाड एण्ड टोबागोले अनुमति दिएको छ । यसअघि ट्रिनिडाड एण्ड टोबागोको सरकारले अनुमिति नदिँदा सिपिएल हुने नहुनेबारे अन्योल थियो । अब उक्त प्रतियोगिताका लागि अनुमति ...

  • 'पहिलो सोलुखुम्बु फुटसल'को उपाधि मदन भण्डारी स्पोर्टस एकेडेमीलाई ...

    सोलुखुम्बु । पहिलो सोलुखुम्बु फुटसलको उपाधिक मदन भण्डारी स्पोर्टस एकेडेमीले जितेको छ । सल्लेरीमा सोमबार भएको फाइनल खेलमा सोलुखुम्बु ११ लाई ५ - २ गोलले पराजित गर्दै मदन भण्डारी स्पोर्टस एकेडेमीले उपाधि जितेको हो । असार १६ गतेदेखि शुरु भएको प्रतियोगित ...

  • सागर थापासहित ६ जनाले पाए सर्वोच्चबाट सफाइ ...

    काठमाडौं । म्याच फिक्सिङ (खेल मिलेमतो) को आरोप आरोपमा राज्यविरुद्धको अपराधको मुद्दा लागेका राष्ट्रिय टिमका तत्कालिन कप्तान कप्तान सागर थापासहित ६ जनाले सर्वोच्च अदालतबाट सफाइ पाएका छन् । सर्वोच्च अदालतले मंगलबार म्याच फिक्सिङको आरोपमा मुद्धा खेपिरहे ...

  • सोलुखुम्बु : थुलुङ दुधकोशीमा सुविधा सम्पन्न खेलग्रामको अध्यक्ष राईद्वारा शिलान्य ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको एक स्थानिय तह एक खेलग्राम नीति अनुसार गाउँपालिकाको मैदेलमा बन्न लागेको खेलग्रामको आईतबार गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गरे । मैदेलका स्थान ...

  • फिफा वरियतामा नेपालकाे स्थान यथावत् ...

    विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)ले आज सार्वजनिक गरेको वरियतामा नेपाल यथावत् रहन सफल भएको छ । फिफाले सार्वजनिक गरेको नयाँ वरियताअनुसार नेपाल १७०औँ स्थानमा रहँदै यथावत् स्थानमा रहन सफल भएको हो । गत महिना पनि नेपाल १७०औँ स्थानमै रहेको थियो । दक्षिण ...

  • नेपाल र ईङ्ल्याण्ड 'सी' बीचको मैत्रीपूर्ण फुटबल रद्द ...

    राष्ट्रिय फुटबल टिम र ईङ्ल्याण्डको सी टिम हुने तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्व भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्व भएको हो । अखिल नेपाल फुटबल संघ (एन्फा) र ईङ्ल्याण्ड फुटबल संघबीच मैत्रीपूर्ण ...

  • कोरोना प्रभाव - प्रियिमर लिग सहित ईङलिस फुटबल बन्द ...

    एजेन्सी । कोरोना भाईरसको प्रभाव ईङलिस फुटबल समेत प्रभावित बनेको छ । प्रिमियर लिगले शीर्ष डिभिजनको ईङ्लिस क्लब फुटबल कम्तिमा अप्रिल ३ सम्मका लागि स्थगित गरिएको जनाएको छ । प्रिमियर लिगका सबै खेल, ईएफएल च्याम्पियनसिपको खेल र तालिका, वुमन सुपर लिग र वुम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved