• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

मनोरञ्जन

    Showing 1-9 of 9 items.
  • अमेरिकन आइडलको उपविजेता बने दिवेश ...

    काठमाडौं । नेपाली युवा दिवेश पोखरेल (अर्थर गन) अमेरिकाको गायन रियालिटी शो अमेरिकन आइडलको उपाधि जित्न चुकेका छन् । दिवेशको चुनौति पन्छाउँदै जस्ट साम अमेरिकन आइडल बनिन् । दिवेश उपविजेता बने । आज भएको फाइनल राउण्डका क्रममा भोटिङका आधारमा साम अमेरिकन आइ ...

  • शिखरको 'कोही बोल्दैनन् सिमा मिच्दा’ बजारमा (भिडियो सहित) ...

    सोलुखुम्बु – नेपाल–भारत सिमा विवाद उत्कर्षमा पुगिरहेको समयमा गीतकार शिखर गजरकोटेको प्रगतीशिल गीत ‘कोही बोल्दैनन् सिमा मिच्दा’ बजारमा सार्वजनिक गरिएको छ । गजरकोटेको शब्द र भाकामा तयार भएको गीतमा लोकप्रिय गायक बद्रि पंगेनील ...

  • नेपथ्यले ल्यायो 'मा-यो पिरतीले’ (भिडियो सहित) ...

    चर्चित सांगीतिक ब्याण्ड नेपथ्यले १७ वर्षअघि सार्वजनिक गरेको गीत ‘मा-यो पिरतीले’ बोलको गीतले पहिलो पटक दृश्य पाएको छ । ब्याण्डले आफ्ना प्रसंसकका लागि यो गीतको भिडियो ल्याएको हो । ब्याण्डका मुख्य गायक अमृत गुरुङ आफैले यो गीत संकलन गरेक ...

  • अभिनेता ऋषि कपुरको निधन ...

    बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षको उमेरमा उनको बिहिबार निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । यो जानकारी उनका दाइ ...

  • आमाको निधनको ४ दिनपछि अभिनेता इरफान खानको निधन ...

    बलिउडका सफल अभिनेता इरफान खानको निधन भएको छ। ५४ वर्षीय इरफानको आज बुधबार बिहान भारतको मुम्बईस्थित कोकिला वेन धिरूभाइ अम्बानी अस्पतालमा निधन भएको हो। गत दुई बर्षदेखि क्यान्सरसँग जुधिरहेका इरफानलाई न्युरोएन्डोक्राइन ट्युमर भएको थियो। इरफानको निधनको जा ...

  • टुक्तीको ‘ल्याङ ल्याङ नगर ...’ सार्वजनिक ...

    टुक्ती शेर्पाको नयाँ गीत ‘ल्याङ ल्याङ नगर ...’ सार्वजनिक गरिएको छ। सोलुखुम्बुमा सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा कार्य गरेर हालै सरुवा भएका शेर्पाको गीतको म्यूजिक भिडियोमा ल्हाक्पा शेर्पा भिजेले निर्देशन गरेकाछन् । महेश ज्ञवालीको शब्द, ...

  • चर्चित सेलेब्रिटीका हट तस्वीर ...

    सेलिब्रेटी फोटोग्राफर डब्बू रत्नानी, जो पछिल्लो २५ बर्षदेखि बलिउड कलाकारहरुको मनमा बसेका छन् । उनले केही वर्ष पहिले एक वार्षिक क्यालेन्डर सुरू गरेका थिए । अहिले सन २०२० मा २१ औं सेलेब्रिटी क्यालेन्डर संस्करण बजारमा ल्याएका छन् । यस पटक, भूमि पेडनेकर, ...

  • ‘मेरी बास्सै’मा फर्किए धुर्मुस सुन्तली ...

    हाँस्य टेलिशृङ्खला ‘मेरी बास्सै’मा फेरी एकपटक सिताराम कट्टेल ‘धुर्मुस’ र कुन्जना घिमिरे ‘सुन्तली’लाई देखिने भएको छ । उनीहरुलाई धुर्मुस–सुन्तलीको परिचय दिलाएको ‘मेरी बास्सै’ मा लामो समय पछि दर्शकले ...

  • सुशिल र रुविनाको ‘लभ डायरीज’ ...

    सौरभ चौधरीको निर्देशनमा तयार भएको चलचित्र ‘लभ डायरीज’ आजबाट नेपालभरका हलमा रिलिज भएको छ । बारम्बार प्रदर्शन मिति सरेपनि अन्तत यो चलचित्र प्रेम दिवसको अवसर पारेर रिलिज गरिएको हो । प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको यो चलचित्रलाई दर्शकल ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved