• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

समाज

    Showing 1-10 of 140 items.
  • आजको राशिफल - २०७७ मङ्सिर ५ गते शुक्रबार ...

    मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मिहिनेत आफूले गर्नुपर्ने तर जस अर्कैले पाउने कमजोर दिन छ, आज । नोकरी वा व्यवसायका क्षेत्रमा देखापर्ने समस्यामा केन्द्रित हुनाले दिन बितेको पत्तो पाइँदैन । आँफूभन्दा वरिष्ठ व्यक्तित्व अथवा हाकिम, मातापि ...

  • छठको मुख्य दिन - अस्ताउँदो सूर्यको पूजा गरिँदै ...

    आज छठ पर्वको तेस्रो दिन, सूर्यको आराधना, उपासना र पूजा गरी उल्लासपूर्वक मनाइँदैछ । काठमाडौं उपत्यकासहित मिथिलाञ्चल क्षेत्रमा छठ पर्वको विशेष रौनक छ ।छठ पर्व कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइन्छ । छठका व्रतालुले कात्तिक शुक्ल चतुर्थीदेखि नै चो ...

  • आज भाइटीका - टीका लगाउँदा कता फर्कने, कुन–कुन रङ्गको टीका बनाउने ? ...

    सोलुखुम्बु । आज यमपञ्चकको पाँचौ दिन अर्थात् तिहारको मुख्य दिन भाइटीका । भाइ टीकाको उत्तम साइत बिहान ११ बजेर ३७ मिनेटमा छ । भाइटीकाको दिन सप्तरंगी टिका लगाउने प्रचलन छ । गीत पनि बनेको छ "निधारमा लर्काएर सप्तरंगी टीका"  शास्त्रीय मान्यता भने अलि ...

  • तिहारको चौथो दिन : गाई–गोरु पूजा गरी पर्व मनाइँदै ...

    यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरुको पूजा गरी तिहार पर्व मनाइँदैछ । गाईलाई पूजा गर्नाले गाईबाट आमाबाट पाएजस्तै माया पाइने धार्मिक विश्वासमा गाईपूजा गर्ने परम्परा रहेको हो । गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गर ...

  • सोलुखुम्बु : देउसी भैलो नखेल्न, भिडभाड नगर्न प्रशासनको आग्रह ...

    सोलुखुम्बु – सोलुखुम्बुमा चाँड पर्व मनाउँदा कोभिड १९ वाट बच्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयवाट जारी गरिएको मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ । कार्यालयले सुचना जारी गर्दै देउसी भैलो नखेल्न, साँस्कृतिक ...

  • सोलुखुम्बु : एक व्यक्ति मृत फेला, हत्या भएको आशंका ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिका २ मा एक व्यक्ति मृत भेटिएकाछन् । करिब ४५ बर्षीय हर्कबहादुर भुजेल (मोती) लाई आफ्नै घरमा मृत फेला पारिएको हो । नेचासल्यान गाउँपालिका २ भुजेल गाउँ पुष्पचोकस्थित आफ्नै घरको बार्दलीमा मृत अवस्थामा फेला परेका भुजेलको हत्य ...

  • भाइटीकाको उत्तम साइत ११:३७ बजे ...

    काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत बिहान ११ः३७ बजे दिएको छ । मङ्सिर १ गते मध्याह्नकालमा टीका लगाउन बाधा नपरे पनि साइत खोज्नेका लागि मकर लग्न, वृष नवमांश, अभिजित् मुहूर्तको शुभसाइत दिइएको छ । राज्य सञ्चालकले भने ...

  • आजको राशीफल - कात्तिक २४ गते सोमवार ...

    मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ । स्वादिष्ट भोजन पाईनेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । मिथुन मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभ समाचार सुन्न पाइनेछ । महिला ...

  • भरुवा बन्दुक सहित पक्राउ ...

    खोटाङ । खोटाङको खोटेहाङ गाउँपालिका ६ बाट भरुवा बन्दुक सहित १ जना पक्राउ परेका छन् । आफ्नै घरमा रहेको भरुवा बन्दुक देखाई मानिसहरुलाई आतंकित बनाएको सूचनाका आधारमा प्रहरी चौकी सिम्पानीबाट खटिएको प्रहरी टोलीले भुपाल मोक्तानलाई १ थान भरुवा बन्दुक सहित घरब ...

  • आज कार्तिक १९ गतेको राशिफल ...

    आज वि.सं. २०७७ कात्तिक १९ गते बुधवार । तदनुसार इ.स. २०२० नोभेम्बर ४ तारिख । शकसंवत् १९४२ । नेपाल संवत ११४० कौलागा । कार्तिक कृष्णपक्ष । चतुर्थी, २६ः११ उप्रान्त पञ्चमी । मेषः चु, चे, चो, ला, लि, लु, ले, लो, अ अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved