• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु बिशेष

    Showing 1-10 of 504 items.
  • 'हिम चितुवा’ शेर्पाको निधन प्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त ...

      सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शेर्पाका परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त ...

  • हिमचितुवा आङरिता शेर्पाको मृत्यु ...

    सोलुखुम्बु । बिना अक्सिजन १० औ पटक विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरी विश्व कीर्तिमान कायम राख्न सफल आङरिता शेर्पाको मृत्यु भएको छ । आज (सोमबार) बिहान १० बजे उहाँको आफ्नै निवास काठमान्डौको जोरपाटीमा मृत्यु भएको आफन्त नुरछेपाल शेर्पाले जानका ...

  • सोलुखुम्बु : कोरोना संक्रमित महिला कोरानामुक्त ...

    सोलुखुम्बु । सोलुखुम्बुमा उपचाररत कोरोना संक्रमित महिला कोरोनामुक्त भएकीछिन् । सोलु अस्पताल फाप्लुमा उपचाररत संक्रमित महिलाको पुनः गरिएको पिसिआर परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । भदौ २१ गते कोरोना संक्रमण पुष्टि भएकी महिलाको रिर्पोट नेगेटिभ आएको ज ...

  • पीसीआर परीक्षण नेगेटिभ भएका यात्रुले मात्र लुक्ला उड्न पाउने ...

    सोलुखुम्बु । सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ ...

  • राष्ट्रपतिद्वारा सोलुखुम्बुका ४ जना विभूषित ...

    सोलुखुम्बु । संविधान दिवसको अवसरमा सोलुखुम्बुका ४ जना विभिन्न पदवी तथा अलंकारबाट विभूषित भएका छन् । सोलुदुधकुण्ड नगरपालिकाकी उपमेयर कल्पना राई, खुम्बु पासाङल्हामु गाउँपालिका ५ नाम्चेका समाजसेवी कान्छा शेर्पा, प्रवल जनसेवा श्री (चतुर्थ) बाट विभूषित भए ...

  • विद्यालयका लागि वडा कार्यालयले 'फिभर गन' को व्यवस्था गर्ने ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ६ का विद्यालयहरु असोज ४ गतेदेखि सञ्चालनमा आउने भएको छ । वडा नम्बर ६ को वडा शिक्षा समितिको बिहिबार बसेको बैठकले कोभिड १९ कोरोना संक्रमण कारण बन्द रहेका विद्यालयहरु अधिकतम स्वास्थ्य सुरक्षा अपनाई असोज ...

  • सोलुखुम्बु : भालुको आक्रमणमा परी एक जनाको मृत्यु, ४ जना घाइते ...

    सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट ज्यान गएको हो । ३६ बर्षिय प्रेम जंगलमा मालिङ्गो काट्ने गएका बेला भालुको आक्रमणमा परेका थिए । आक्रमणपछि उपचारका लागि छेस् ...

  • खोलाले बगाउँदा बेपत्ता भएका राईको शब भेटियो ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाउँदा बेपत्ता भएका भुइमान राईको शब फेला परेको छ । उनको शब ठाडो खोला क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । गत आइतबार दिउँसो खहरे खोलाले बगाउँदा नेचासल्यान गाउँपालिका ४ का भुईमान राई बेपत्ता भएका थ ...

  • महाकुलुङमा पहिरोले एक घर बगायो, एक घर जोखिममा ...

    सोलुखुम्बु । बर्षा सहितको पहिरोले महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ । पहिरोका कारण ४ घर उच्च जोखिममा परेको छ । बिहिबार विहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ल ...

  • सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपालमा ...

    सोलुखम्बु । सोलुखुम्बुको लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपाल आएकाछन् । लोबुचे हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार नासिर बिन हामिद अल खलिफा १८ जनाको टोली सहित बुधबार काठमाण्डौ आइपुगेका हुन् । राजकुमारको टोली शेख इशा एअरवेजबाट ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved