• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

पर्यटन

    Showing 1-10 of 21 items.
  • 'हिम चितुवा’ शेर्पाको निधन प्रति प्रधानमन्त्रीद्वारा दुःख ब्यक्त ...

      सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज अपराह्न ट्वीट गर्दै शेर्पाका परिवार र शुभेच्छुकप्रति समवेदना व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जली व्यक्त ...

  • सोलुखुम्बुको लोबुचे हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपालमा ...

    सोलुखम्बु । सोलुखुम्बुको लोबुचे हिमाल आरोहणका लागि बहराइनका राजकुमार नेपाल आएकाछन् । लोबुचे हिमाल आरोहण गर्ने उद्देश्यका साथ राजकुमार नासिर बिन हामिद अल खलिफा १८ जनाको टोली सहित बुधबार काठमाण्डौ आइपुगेका हुन् । राजकुमारको टोली शेख इशा एअरवेजबाट ...

  • मनै लोभ्याउने सोलुखुम्बुको "दूधकुण्ड" ...

    सोलुखुम्बु । सोलुखुम्बु आफैमा सुन्दर जिल्लाको रुपमा परिचित छ । असंख्य हिमश्रृङ्खला रहेको यो जिल्लामा एउटा यस्तो सुन्दर स्थान छ जो गुमनाम भएर बसिरहेको छ । दुधकुण्डको सुन्दरता भिडियोमा   सोलुखुम्बुको टाक्सिन्दुमा विशाल नुम्बुर तथा कार्यालुङ ह ...

  • पर्यटकको ट्र्याकिङ गर्न बन्यो अनलाइन सिस्टम ...

    काठमाडौं । सरकारले नेपाल आउने पर्यटकको निगरानीका लागि अनलाइन माध्यमको प्रयोग गर्ने गरी प्रणालीका विकास गरेको छ । अनलाइन ट्रयाकिङ सिस्टम तयार पारी सफल परीक्षण समेत गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए । कोरोना भाइरसको महामारी शु ...

  • सोलुखुम्बुको पर्यटन प्रबर्धन र पूर्वाधार विकासका लागि प्रदेश १ सरकारद्वारा करोड ...

    सोलुखुम्बु । सोलुखुम्बुको पर्यटन प्रबद्र्धन तथा पूर्वाधार विकासका लागि प्रदेश नम्बर १ सरकारले आगामी आर्थिक बर्षका लागि करोडौं रकम बिनियोजन गरेको छ । प्रदेश १ को आन्तरिक मामिला तथा योजना मन्त्रालय श्रोतका अनुसार सोलुखुम्बुको पर्यटन पूर्वाधार विकास तथा ...

  • सोलुखुम्बुका शेर्पा नेपाल वायुसेवा निगम सञ्चालक समिति सदस्य नियुक्त ...

    सोलुखुम्बु । सरकारले सोलुखुम्बुका फुर्वा गेल्जे शेर्पालाई नेपाल वायुसेवा निगमको सञ्चालक समितिको सदस्य नियुक्त गरेको छ । नेपाल सरकार मन्त्री परिषद्को असार १४ गतेको निर्णयले शेर्पालाई चार वर्षका लागि सञ्चालक समितिको सदस्य नियुक्त गरेको हो । सोलुखुम्बु ...

  • फर्किन मानेनन् विदेशी पर्यटक ...

    मनाङ । यहाँ आएका विभिन्न देशका १५ जना विदेशी पर्यटक स्वदेश फर्किन नमानेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।  यहाँ आइपुगेका ती नागरिक स्वदेश फर्किन नमानेको प्रमुख जिल्ला अधिकारी पुष्पराज पौडेलले जानकारी दिए ।   उनका अनुसार ती पर्यटकमा अ ...

  • सुनसान खुम्बु (फोटो फिचर) ...

    विश्व व्यापी महामारीको रुपमा विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउँदै गएको कोरोना भाइरसको प्रभाबले सोलुखुम्बुको खुम्बु क्षेत्र सुनसान भएको छ । गत बर्षहरुमा हजारौं पर्यटकको घुइँचो हुने नाम्चे बजारमा यतिखेर बिदेशी पर्यटकको उपस्थिति शुन्य छ । पर्यटकको आग ...

  • पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन वेपत्ता ...

    नेदरल्याण्डबाट पदयात्रामा आएका दुई महिला पदयात्रीसहित तीन जना अन्नपूर्ण पदयात्रा क्षेत्रबाट वेपत्ता भएका छन् । ट्रेकिङ एजेन्सीज एशोसिएशन अफ नेपाल (टान)ले दुई महिला पदयात्री र उनीहरुसँगै गएका एक जना भरिया बेपत्ता भएको बुधबार जानकारी दिएको छ । टानका प ...

  • सगरमाथा संवाद स्थगित ...

    सरकारले आगामी चैतमा गर्ने तय भएको सगरमाथा संवाद कार्यक्रम स्थगित गरेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले सोमबार पत्रकार सम्मेलन गरी सगरमाथा संवाद स्थगित भएको जानकारी दिएका हुन् । आफ्ना कुराहरु विश्व समुदायलाई सुनाउने उद्देश्यका साथ सरकारले &lsqu ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved