• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

विचार

    Showing 1-9 of 9 items.
  • घोषणामै सीमित दिगो कृषि तथा खाद्य सुरक्षा लक्ष्य ...

    पृष्ठभूमि हाम्रो पहल दिगो कृषि, पोषिलो आहारको मर्ममा आधारित रहेर ४० औँ विश्व खाद्य दिवस, यो वर्ष पनि धुमधामका साथ नेपालमा मनाउने तयारी हुँदै छ। सन् १९४५ अक्टोबर १६ मा क्यानडामा स्थापना भएको र पछि सन् १९७९ नोभेम्बरको संयुक्त राष्ट्र संघको बीसौँ साधा ...

  • संस्मरण : शहिद कुसुमसँग युद्दमा ...

    ठ्याक्कै मिति चाहीँ थाहा भएन है, समय कति छिटो बितेछ पत्तो पनि पाईएन । यसो अनुमानित हिसाब गर्दा १५÷१६ वर्ष भन्दा बढि बितेछ कि क्या हो ? हाल नेचासल्यान गाँउपालिका वडा नं ५ मा कार्यरत वडाध्क्ष राजन कुमार राई जी र म काठमाडौबाट रुम्जाटारमा तत्कालिन ...

  • कोरोना संक्रमणबाट बच्न के गर्ने, के नगर्ने ? ...

    माधव भुसाल - सन् २०१९ को अन्त्य तिर विश्वका केही राष्ट्रमा कोभिड १९ देखाप¥यो। पहिलो पटक सार्स जस्तै नयाँ रोग फैलिदा एक प्रकारको अन्यौल थियो। हालसम्म आईपुग्दा यस रोग बारे विभिन्न जानकारी बाहिर समेत आईसकेको छ।  कोभिड १९ को खोप हालसम्म पन ...

  • अमेरिकावाट नेचासल्यानका 'वडा अध्यक्ष'लाई चिठी ...

    प्रिय साथी राजन,सम्झना । आरम्भ मै तिमीलाई “तिमी” भनेर सम्बोधन गरी रहदा अरुलाई अप्रिय लागेमा क्षमा चाहन्छु । जननिर्वाचित जनप्रतिनिधीलाई सार्वजानिक रुपमा आदरवाची शब्द प्रयोग नगर्दा मलाई पनि त्यत्ति निको लागेको त छैन नै ? तथापी तपाई, जी, हज ...

  • भर्चुअल कक्षाको आवश्यकता ...

    भीम श्रेष्ठ - कोरोना भाइरस (कोभिड १९) को संक्रमणले विश्व यतिखेर आक्रान्त भएको छ । यसको प्रत्यक्ष अप्रत्यक्ष असर हरेक क्षेत्रमा परेको छ । कोरोना असरले आक्रान्त क्षेत्रमध्ये शिक्षा क्षेत्र पनि एक हो । कोरोनाको प्रभावका कारण नेपालमा शैक्षिक शत्र २०७६ को ...

  • दबाबमा जनप्रतिनिधी - ६ हजार बढी नागरिक सोलुखुम्बु फर्कन चाहेको प्रारम्भिक तथ्यां ...

    मनोज श्रेष्ठ - कोरोना संक्रमण रोकथामका कारण सरकारले गरेको लक डाउनको एक महिना पुग्दा शहरी क्षेत्रमा गुम्सिएर रहेका नागरिकको चिन्ताले स्थानीय सरकारहरुलाई सताउन थालेको छ । कोरोना संक्रमितको संख्या लगातार बढ्दै जानु, छिमेकी राष्ट्र भारतमा कोरोनाका कारण म ...

  • कात्रो किन्दा पनि भ्रष्टाचार गर्ने मनोवृत्ति माैलायाे ...

    –लाक्पा शेर्पा कोभिड-१९ ले विश्व मानवजगत्काे अस्तित्व नै संकटमा रहेको अवस्थामा नेपालमा पनि भर्खरै स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा बताएअनुसार थप एकजना कोरोनासंक्रमित पुष्टि भएसँग ...

  • सोलुखुम्बुमा ग्रामिण आँखा क्लिनिकः आवश्यकता, अवसर र तत्परता ...

    पुष्पबाबु बस्नेत - दुर्गम हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य सेवाको समुचित उपभोगको अभावमा विभिन्न कठिनाइहरुले गर्दा आम समुदायले स्वास्थ्य सेवा पाइरहेका छैनन् । यसको पहुँच जिल्लाका हरेक स्थानमा हुनुपर्ने अनिवार्यता भएता पनि स्थानिय स्तरमा सेवा प्रवा ...

  • हिमालमा टुकटुके मिल ...

    घिमिरे युवराज - हिमाली क्षेत्रको हवाई यात्रामा यात्रुहरूले अनियमितताको बढो सास्ती भोग्छन्। समयको अव्यवस्था ठूलो भ्रष्टाचार हो। निर्धारित समयभन्दा करिब पाँच घण्टा ढिलो उड्यो जहाज। फाप्लु एअरपोर्टमै पुगेका रहेछन् डीबी दाइ र थानेश्वर बाँस्तोला। समा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved