• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

शिक्षा र स्वास्थ्य

    Showing 1-10 of 170 items.
  • कोरोनाविरुद्ध खोपको तीव्र तयारी ...

    काठमाडाैं। कोरोना भाइरसको त्रास सम्भवतः अब धेरै रहने छैन । यसलाई रोक्ने सम्भावित खोपहरू विश्वभर विकसित भइरहेका छन् । रुसी अनुसन्धान केन्द्र गमल्याया इन्स्टिच्युटले खोपको क्लिनिकल परीक्षण सकाइसकेको र यसको दर्ताका लागि प्रक्रिया पूरा गर्ने तयारीमा रहेक ...

  • एसईई नतिजा यही साता आउने ...

    काठमाडौं । २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (कक्षा–१०) एसईईको नतिजा यही साता हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्ड (कक्षा–१०) का परीक्षा नियन्त्रक रामराजा खकुरेलले यही साता नतिजा प्रकाशनको तयारी भइरहेको जानकारी दिए । रुजुको काम अन्तिम ...

  • सोलुखुम्बुमा थप दुई जनालाई कोरोना संक्रमण ...

    सोलुखुम्बु । सोलुखुम्बु जिल्लामा थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रवक्ता डा. जागेश्वर गौतमले सोलुखुम्बुमा थप दुई जनामा कोरोना पुष्टि भएको आइतबार जानकारी दिए । उनिहरुको ठेगाना खुलेको छैन । ...

  • नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४१ पुग्यो ...

    विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान ...

  • कोरोना संक्रमित भेटिएसँगै थुलुङ दुधकोशीमा बिशेष सजगता ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि साप्ताहिक हाटका साथमा भिडभाड र भेला हुने सबै कार्यक्रमहरु स्थगित गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ जुबुको ३२ बर्षिय र वडा नम्बर ७ का देउसाका ३४ वर्षिय प ...

  • सोेलुखुम्बु - हेलिकोप्टर चढेर विद्यालयमा हाजिर ...

    सोेलुखुम्बु - खुम्बु पासाङल्हामु गाउँपालिका वडा नम्बर ४ मा रहेको खुम्जुङ माध्यमिक विद्यालयले गत चैत ५ गते सम्म कक्षा १० को अन्तिममा लिईने एसईई बाहेक सबै कक्षाको परीक्षा सकेको थियो । ती परीक्षाको नतिजा ७ गते सार्वजनिक पनि गर्यो । कोरोना भाईरस कोभिड १९ ...

  • हेर्नुहोस् प्रस्तावित विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा, २०७७ (पूर्णपाठ) ...

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रिपरिषद् पठाउने तयारी गरेको प्रस्तावित विद्यालय पुनःसञ्चालनसम्बन्धी कार्यढाँचा एजुकेशनपाटीले प्राप्त गरेको छ । मन्त्रालयले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिसमक्ष यस्तो प ...

  • सोलुखुम्बु : हेलिकोप्टरबाट सामग्री ढुवानी गरी खानेपानी योजना निर्माण ...

    सोलुखुम्बु ।सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका वडा नंं. ३ चौरीखर्कमा कठिन मिहेनत पछि खानेपानी योजना निर्माण सम्पन्न गरिएको छ । सडक यातायातले जोड्न बाँकी रहेको चौरीखर्कमा हेलिकोप्टरबाट निर्माण सामग्री ढुवानी गरी खानेपानी योजना सम्पन्न गरि ...

  • संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर ...

    काठमाडौं। कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ ।   पछिल्ला दुई साताको अवधिमा २ हजार १ सय ८६ जनामा कोरोना संक् ...

  • ओखलढुंगामा आज १५ कोरोना संक्रमित थपिए ...

    ओखलढुंगा । ओखलढुंगामा आज १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोलु करिडोरमा काम गर्ने मानेभञ्ज्याङ गाउँपालिकाबाट स्वाब परीक्षण गराएका भारतीय मजदूरहरुमा आज कोरोना पुष्टि भएको हो । केही दिन अघि जिल्लाबाट परीक्षणका लागि स्वाब पठाइएका ५५ मध्ये १५ जना ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved