• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुदुधकुण्ड नगरपालिका

    Showing 1-10 of 27 items.
  • उपचार गराईरहेका बिरामीमा कोरोना पोजेटिभ देखिएपछि सोलु अस्पताल फाप्लुको सेवा बन्द ...

    सोलुखुम्बु । सोलुखुम्बुमा कोरोना संक्रमित भेटिएपछि जिल्ला अस्पताल फाप्लुको सम्पूर्ण सेवा बन्द गरिएको छ । अस्पतालमा जेठ ८ गतेदेखि उपचारमा रहेका एक युवकमा कोरोना संक्रमण पोजेटिभ देखिएपछि अस्पतालको चिकित्सकहरुमा समेत संक्रमणको उच्च जोखिम देखिएपछि अस्पता ...

  • कोरोनासँग मिल्दो लक्षण भएका तीन जनाको स्वाब संकलन गरी सोलुवाट काठमाण्डौ पठाइदै ...

    सोलुखुम्बु । कोरोनाको आशंकामा सोलुदुधकुण्ड नगरपालिकाका तीन जनाको स्वाब संकलन गरी पिसिआर परिक्षणका लागि काठमाण्डौ पठाउने तयारी गरिएको छ । आरडीटी टेष्टमा तीनै जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो लक्षण भएका कारण स्वाब काठमाण्डौ पठाउन लागिएको जि ...

  • लक डाउनका बीच सल्लेरीको घर घरमा 'फूल गमला' सजिँदै ...

    सोलुखुम्बु । कोरोना संक्रमणका कारण यतिखेर मुलुक 'लक डाउन'मा छ । 'लक डाउन' कै बीचमा सदरमुकाम सल्लेरी क्षेत्रका सडक आसपासका घरधनीहरु भने फूलले आफ्नो घर टोल सजाउन व्यस्त बनेकाछन् । सोलुदुधकुण्ड नगरपालिकाले नगर क्षेत्रको सरसफाईलाई मध्यनजर गरी हरेक घरका ...

  • चिवाङ्ग गुम्बातर्फ जाने सडक अनुगमन - स्तरोन्नति कार्य प्रशंसनीय ...

    सोलुखुम्बु । प्रदेश सांसद एवं नेकपा प्रदेश नं. १ संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सोलुखुम्बुको सडक स्तरोन्नतिको कार्य प्रशंसनिय भएको बताएका छन् । मंगलबार सोलुदुधकुण्ड नगरपालिका वडा नं ४ मा अवस्थित चिवाङ्ग गुम्बातर्फ जाने सडकको अनुगमन ...

  • जातीय विभेदको आरोपमा सोलुखुम्बुमा एक महिला पक्राउ ...

    सोलुखुम्बु । जातीय विभेद गरेको आरोपमा सोलखुुम्बु तिङलाकी एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । सोलुदुधकुण्ड नगरपालिकाको वडा नम्बर ११ तिङलाको भदौरेमा हिड्दै गरेको अवस्थामा स्थानीय मिनबहादुर नेपालीलाई गत शनिबार जातीय विभेद गरेको आरोपमा संगिता राईलाई पक ...

  • सोलुखुम्बु : समस्यामा परेकालाई टोलले नै दियो घर भाडा छुटका साथमा राहत ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ को नयाँ बस्ती टोल सुधार समितिले लक डाउनका कारण समस्यामा परेका आफ्ना टोलबासीलाई खाद्यान्न वितरणका साथमा घर भाडा छुट दिएको छ । टोल सुधार समितिको निर्णय अनुसार समस्यामा परेका १६ घरधुरीलाई राहत स्वरुप खाद्य ...

  • मेयर शेर्पाद्वारा तिङलाका १५२ परिवारलाई खाद्यान्न वितरण ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाका मेयर नाम्गेल जाङबु शेर्पाले वडा नं ११ तिङलाका १५२ विपन्न परिवारलाई खाद्यान्न वितरण गरेका छन् । कोरोना भाइरस संक्रमणको जोखिम कम गर्न सरकारले लागु गरेको लकडाउन लम्बिदै गएपछि मेयर शेर्पाले दैनिकी चलाउन समस्यामा परेक ...

  • सुकुम्बासी र विपन्न परिवारलाई राहत वितरण ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिकाको खोरिया र छुल्यामुमा राहत वितरण गरिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सोलुदुधकुण्ड नगरपालिका वडा नं. ६ पार्टी कमिटीको संयोजनमा सुकुम्बासी र विपन्न परिवारलाई राहत वितरण गरिएको हो । कोभिड १९, कोरोना भाईरस संक् ...

  • तिङलाका १११ घरपरिवारलाई नेकपाको राहत ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका ११ तिङलामा नेकपाले राहत वितरण गरेको छ । नेकपा वडा ११ को गाउँ कमिटीले छनौट गरेका एकल महिला, दलित, बृद्धबृद्धा रहेको अति विपन्न परिवारका लागि नगर उपप्रमुख कल्पना राईले शनिबार राहत वितरण गरेकी हुन् । नेकपा वडा कमिटी ...

  • मेयर र उपमेयरद्वारा 'सोलुखोला ब्रिज'को शिलान्यास ...

    सोलुखुम्बु । सोलुदुधकुण्ड नगरपालिका वडा नम्बर ५ मा सोलु खोला ब्रिज निर्माण हुने भएको छ । वडा नम्बर ५ को सल्लेरी र रोशी जोड्ने उक्त ब्रिजको बिहिबार सोलुदुधकुण्ड नगरपालिका प्रमुख नाम्गेल जाङ्बु शेर्पा र उपप्रमुख कल्पना राईले संयक्त रुपमा शिलान्यास गरेक ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved