• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

थुलुङ दुधकोशी गाउँपालिका

    Showing 1-10 of 30 items.
  • सोलुखुम्बु : एक पुरुष मृत फेला ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा एक पुरुष मृत फेला परेकाछन् । थुलुङ दुधकोशी ८ देउसाको चोचेली डाँडाको भिरवाट करिब एक सय मिटर तल ४७ बर्षिय मनिष राई मृत फेला परेको सोलुखुम्बु प्रहरीले जनाएको छ । बिहिबार विहान उनलाई मृत फेला पारिएको हो । राईको शब ...

  • कोरोना संक्रमित भेटिएसँगै थुलुङ दुधकोशीमा बिशेष सजगता ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले आफ्नो गाउँपालिकाका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि साप्ताहिक हाटका साथमा भिडभाड र भेला हुने सबै कार्यक्रमहरु स्थगित गरेको छ । गाउँपालिकाको वडा नम्बर ५ जुबुको ३२ बर्षिय र वडा नम्बर ७ का देउसाका ३४ वर्षिय प ...

  • सोलुखुम्बु : बिदेशवाट आएका चार जनामा कोरोना संक्रमण ...

    सोलुखुम्बु । सोलुखुम्बुका चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साउदी अरबवाट फर्किएका चार पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सोलुखुम्बुका प्रमुख रमेश खकुरेलले जानकारी दिए । सोलुखुम्बुवाट स्वाब संकलन गरी पिसिआर परिक्षणका ...

  • थुलुङ दुधकोशीले पठनपाठन सुचारु गर्ने ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाले पठन पाठन सुचारु गर्ने भएको छ । आज बिहिबार बसेको गाउँ शिक्षा समितिको बैठकले संक्रमण बढेमा वा नेपाल सरकारवाट बिशेष निर्देशन परिपत्र भएमा सोही बमोजिम हुने गरी हाललाई यहि साउन २२ गतेदेखि विद्यालय सञ्चालनमा ल्याउने ...

  • थुलुङ दुधकोशीलाई राहत तथा पूर्व साबधानी सामग्री सहयोग ...

    सोलुखुम्बु । ईन्हुरेड ईन्टरनेशलले थुलुङ दुधकोशी गाउँपालिकालाई राहत तथा पुर्व सावधानी सामग्री प्रदान गरेको छ । थुलुङ दुधकोशी गाउँपालिकामा रहेको क्वारेन्टाइन व्यवस्थापनका लागि करुना सेचेनको सहयोगमा इन्हुरेडले बुधबार सामग्री प्रदान गरेको हो । संस्थाले ...

  • थुलुङ दुधकोशी गाउँपालिकाले नीति तथा कार्यक्रम (पूर्ण पाठ) ...

    थुलुङ दुधकोशी गाउँपालिकाले सार्वजनिक गरेको नीति तथा कार्यक्रम यस्तो छ : सम्मानित पाँचौ गाउँ सभाका सभाध्यक्ष ज्यू, गाउँसभाका सदस्य ज्यूहरु यो ऐतिहासिक गाउँसभामा थुलुङ दुधकोशी गाउँपालिकाको आ।व। २०७७।०७८ को वार्षिक नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गर् ...

  • सोलुखुम्बु : थुलुङ दुधकोशीमा सुविधा सम्पन्न खेलग्रामको अध्यक्ष राईद्वारा शिलान्य ...

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको एक स्थानिय तह एक खेलग्राम नीति अनुसार गाउँपालिकाको मैदेलमा बन्न लागेको खेलग्रामको आईतबार गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गरे । मैदेलका स्थान ...

  • खोटाङसँग सिमा जोडिएका नाका बन्द गर्ने थुलुङ दुधकोशीको निर्णय ...

    सोलुखुम्बु । छिमेकी जिल्ला खोटाङमा कोरोना संक्रमित भेटिएपछि थुलुङ दुधकोशी गाउँपालिकाले खोटाङसँग सिमा जोडिएको सिमानाका बन्द गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बिहिबार बसेको बैठकले खोटाङसँग सिमा जोडिएको सबै नाका बन्द गर्ने निर्णय गरेको हो । खोट ...

  • सोलुखुम्बु - दुधकोशीमा पौडी खेल्ने क्रममा युवा वेपत्ता ...

    सोलुखुम्बु । दुधकोशी नदिमा पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएकाछन् । बुधबार दिउँसो दुधकोशीमा पौडी खेल्ने क्रममा थुलुङदुधकोशी गाउँपालिका २ काँगेलका १७ बर्षिय मिलन भण्डारी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । बेपत्ता किशोरको ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved