• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

महाकुलुङ गाउँपालिका

    Showing 1-10 of 16 items.
  • सोलुखुम्बु : भालुको आक्रमणमा परी एक जनाको मृत्यु, ४ जना घाइते ...

    सोलुखुम्बु । भालुको आक्रमणवाट सोलुखुम्बुमा एक जनाको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका ३ छेस्कामका प्रेम कुलुङको भालुको आक्रमणवाट ज्यान गएको हो । ३६ बर्षिय प्रेम जंगलमा मालिङ्गो काट्ने गएका बेला भालुको आक्रमणमा परेका थिए । आक्रमणपछि उपचारका लागि छेस् ...

  • महाकुलुङमा पहिरोले एक घर बगायो, एक घर जोखिममा ...

    सोलुखुम्बु । बर्षा सहितको पहिरोले महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ । पहिरोका कारण ४ घर उच्च जोखिममा परेको छ । बिहिबार विहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ल ...

  • सोलुखुम्बु : अधिक रक्तश्रावका कारण सुत्केरीको ज्यान गयो ...

    सोलुखुम्बु । अधिक रक्तश्रावका कारण सोलुखुम्बुकी एक सुत्केरीको ज्यान गएको छ । शुक्रबार राती २ बजे छेस्काम स्वास्थ्य चौकीमा छोरीलाई जन्म दिए लगत्तै महाकुलुङ गाउँपालिका ३ छेस्कामकी रविमाया कुलुङलाई रक्तश्राव भएको थियो । छेस्काम स्वास्थ्य चौकीको रेफर अन ...

  • “मेरापिक राष्ट्रिय निकुञ्ज” वा “संरक्षण क्षेत्र” घोषणामा वनमन्त्री सकारात्मक ...

    काठमाण्डौ । सोलुखुम्बुको मेरापिक क्षेत्रलाई समेटेर “मेरापिक राष्ट्रिय निकुञ्ज” वा “ “मेरापिक संरक्षण क्षेत्र” घोषणा गर्नेबारे सरकारले अध्ययन गर्ने भएको छ । वन तथा वातावरण मन्त्री शक्ति बस्नेत र सोलुखुम्बु प्रदेश क का सां ...

  • फुटबल खेल्दा घाइते भएका सोलुका युवालाई हेलिकोप्टरवाट काठमाण्डौ लगियो ...

    सोलुखुम्बु । महाकुलुङ गाउँपालिकामा फुटबल खेलका क्रममा घाइते भएका एक युवालाई हेलिकोप्टरमार्फत् काठमाण्डौ लगिएको छ । गाउँपालिकाको वडा नम्बर ३ स्थित छेस्काम मैदानमा बिहिबार फुटबल खेल्दा घाइते भएका हेमराज कुलुङलाई थप उपचारका लागि आज शुक्रबार काठमाण्डौ लग ...

  • सोलुखुम्बुमा लेक लागेर एक किशोरीको मृत्यु ...

    सोलुखुम्बु । सोलुखुम्बुमा लेक लागेर एक किशोरीको ज्यान गएको छ । महाकुलुङ गाउँपालिका को वडा नम्बर १ २ र ३ को सिमानामा अवस्थित पाँच पोखरीमा अस्थायी पसल सञ्चालनका लागि जाँदै गर्दा छेस्कामकी १९ बर्षिय भविकुमारी कुलुङको लेक लागेर शनिबार अपरान्ह ४ बजे तिर ज ...

  • बुबाको हत्या अभियोगमा सोलुखुम्बुका एक युवक पक्राउ ...

    सोलुखुम्बु । आफ्नै बुबाको हत्याको अभियोगमा महाकुलुङ गाउँपालिकामा एक जना पक्राउ परेकाछन् । ५७ वर्षीय बुबा सन्तकुमार राईको हत्या अभियोगमा महाकुलुङ ४ लुचामका १९ बर्षिय कुवेर कुलुङलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो । बिहीबार राति मादक पदार्थ सेव ...

  • धरौटी बुझाउन नसक्दा टाउकोमा घन प्रहार गर्ने घटनाका प्रतिवादी कारागार चलान ...

    सोलुखुम्बु । टाउकोमा घन प्रहार गरी घाइते बनाएको अभियोगमा पक्राउ परेका दुई प्रतिबादीलाई कारागार चलान गरिएको छ । महाकुलुङ गाउँपालिकाका सन्देश संगम रसाइलीलाई टाउकोमा घन प्रहार गरेपछि पक्राउ परेका दुई जना धरौटी बुझाउन नसकेपछि कारागार चलान गरिएको हो । जि ...

  • राजधानीमा महाकुलुङको 'राहत' ...

    काठमाण्डौ । सोलुखुम्बुको महाकुलुङ गाउँपालिकाले काठमाण्डौमा रहेका गाउँपालिकाबासीलाई राहत वितरण गरेको छ । कोरोना संक्रमणलाई मध्यनजर गरी सरकारले गरेको लक डाउनका कारण समस्यामा परेका काठमाण्डौमा रहेको महाकुलुङबासीलाई शनिबार र आइतबार राहत वितरण गरिएको हो । ...

  • घन प्रहारबाट घाईते भएका रसाईलीलाई थप उपचारका लागि काठमाणडै लगियो ...

    सोलुखुम्बु । घन प्रहारवाट घाइते भएका महाकुलुङ गाउँपालिकाका सन्देश संगम रसाईलीलाई थप उपचारका लागि काठमाण्डौ लगिएको छ । घन प्रहारवाट घाईते भएका रासाइलीको प्राथमिक स्वास्थ्य केन्द्र सोताङमा उपचार हुन नसकेपछि मंगलबार काठमान्डौ लगिएको हो । घाइते रसाइलीला ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved