• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

खुम्बु पासाङल्हामु गाउँपालिका

    Showing 1-10 of 43 items.
  • यति माउन्टेन होम्समा आगलागी ...

    सगरमाथा आधार शिविरमा पर्ने फाक्दिङस्थित यति माउन्टेन होम्समा आगलागी भएको छ । आज बिहान भएको आगलागी अहिले भने नियन्त्रणमा आइसकेको खुम्बु गाउँपालिकाकी उपाध्यक्ष टसील्हामु शेर्पाले जानकारी दिइन् । ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’ उनले भनि ...

  • मितेरी पुलले समृद्धिको ढोका खुल्यो - मुख्यमन्त्री राई ...

    सोलुखुम्बु । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले सोलुखुम्बुमा समृद्धिको ढोका खुलेको बताएकाछन् । सुन्दर माप्य—खुम्बु मितेरी मोटरेबल पुलको शनिबार ओर्लाङघाटमा उद्घाटन गर्दै मुख्यमन्त्री राईले मितेरी पुलले माप्य दुधकोशी र खुम्बु पासाङल्हामु गाउँपा ...

  • लुक्लामा पर्यटन सुचना केन्द्रको पर्यटन मन्त्री भट्टराईद्वारा उद्घाटन ...

    सोलुखुम्बु – संस्कृति, पर्यटन तथा नागरिक उड्यान मन्त्री योगेश भट्टराईले तेन्जिङ हिलारी बिमानस्थल स्थानिय सरकारलाई हस्तान्तरण गर्ने बताएकाछन् । खुम्बु पासाङ ल्हामु गाउँपालिका २ मा निर्माण गरिएको पर्यटन सुचना केन्द्रको आइतबार उद्घाटन गर्दै मन्त्र ...

  • माप्य - खुम्बु मितेरी पुलको उद्घाटन मुख्यमन्त्री राईवाट मंसिर ६ मा ...

    सोलुखुम्बु  । माप्य - खुम्बु मितेरी पुलको औपचारिक उद्घाटन मंसिर ६ गते हुने भएको छ । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामु गाउँपालिका जोड्ने मितेरी पुलको उद्घाटन मंसिर ६ मा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने गरी ...

  • लुक्लामा नेकपा खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको एकता भेला र शपथग्रहण हुने ...

    सोलुखुम्बु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) खुम्बु पासाङल्हामू गाउँपालिका कमिटीको एकता भेला तथा शपथ ग्रहण हुने भएको छ। लामो समयदेखि रोकिएको एकता भेला तथा शपथ ग्रहण बिहिबार हुन लागेको हो । अन्य गाउँपालिका कमिटीहरुको एकता भेला गत बर्ष नै सम्पन्न भए प ...

  • लुक्लालाई फर्केर हेर्दा...(तस्बिरहरू) ...

    सोलुखुम्बु । विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि दैलोकै रूपमा लिइन्छ, सोलुखुम्बु जिल्लाको लुक्ला।  सगरमाथा आरोहणका लागि त लुक्ला प्रवेशद्वार नै भयो, आधार शिविर र आसपासको यात्राका लागि पनि यही बाटो भएर पर्यटकहरू हिँड्नुपर्छ। लुक्ला पुग्ने ...

  • पीसीआर परीक्षण नेगेटिभ भएका यात्रुले मात्र लुक्ला उड्न पाउने ...

    सोलुखुम्बु । सोमबारबाट आन्तरिक उडान हुँदैछ । यसमा आगामी पर्यटकीय सिजनमा सबैभन्दा व्यस्त हुने सोलुखुम्बुको खुम्बु क्षेत्रस्थित लुक्ला विमानस्थल अपेक्षित बढी व्यस्त हुने विमानस्थल हो । तर, यहाँ उड्ने यात्रुले गाउँपालिका जानु अगाडी पीसीआर टेस्ट नेगेटिभ ...

  • महाकुलुङमा पहिरोले एक घर बगायो, एक घर जोखिममा ...

    सोलुखुम्बु । बर्षा सहितको पहिरोले महाकुलुङ गाउँपालिका २ नाजिङमा १ घर बगाएको छ । पहिरोका कारण ४ घर उच्च जोखिममा परेको छ । बिहिबार विहान गएको पहिरोका कारण स्थानीय जीत कुविर राईको ढुंगा माटोले बनेको २ तले घर पुरिएको सोलुखुम्बु प्रहरीले जनाएको छ । जिल्ल ...

  • फुनुरुले उपलब्ध गराए खुम्बु पासाङल्हामुमा राहत ...

    सोलुखुम्बु ।कोरोना संक्रमणको कारण समस्यामा परेका खुम्बु पासाङल्हामु गाउँपालिका १ का विपन्न परिवारलाई राहात वितरण गरिएको छ । वडा नम्बर १ को बुप्सा,कांडे,थामडांडा र खार्तेका १ सय ३० बिपन्न परिवारलाइ राहत बितरण गरिएको हो । नेपाल शेर्पा संघका केन्द्रीय ...

  • सोलुखुम्बु : एकै दिन २ जना सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार ...

    सोलुखुम्बु । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत सोलुखुम्बुवाट एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरले सोमबार एकै दिन सोलुखुम्बुका दुई सुत्केरीलाई उद्धार गरेको हो । नेचासल्यान र खुम्बु पासाङ ल्हामु गाउँपा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved