• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेचासल्यान गाउँपालिका

    Showing 1-10 of 20 items.
  • सोलुखुम्बु : एक व्यक्ति मृत फेला, हत्या भएको आशंका ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिका २ मा एक व्यक्ति मृत भेटिएकाछन् । करिब ४५ बर्षीय हर्कबहादुर भुजेल (मोती) लाई आफ्नै घरमा मृत फेला पारिएको हो । नेचासल्यान गाउँपालिका २ भुजेल गाउँ पुष्पचोकस्थित आफ्नै घरको बार्दलीमा मृत अवस्थामा फेला परेका भुजेलको हत्य ...

  • खोलाले बगाउँदा बेपत्ता भएका राईको शब भेटियो ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाउँदा बेपत्ता भएका भुइमान राईको शब फेला परेको छ । उनको शब ठाडो खोला क्षेत्रमा भेटिएको प्रहरीले जनाएको छ । गत आइतबार दिउँसो खहरे खोलाले बगाउँदा नेचासल्यान गाउँपालिका ४ का भुईमान राई बेपत्ता भएका थ ...

  • सोलुखुम्बु : खोलाले बगाउँदा एक बेपत्ता ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिकास्थित खहरे खोलाले बगाउँदा एक जना बेपत्ता भएकाछन् । आइतबार दिउँसो खहरे खोलाले बगाउँदा नेचासल्यान गाउँपालिका ४ का भुईमान राई बेपत्ता भएका हुन् । सल्यानवाट फुर्केस्थित घर फर्कने क्रममा राई बेपत्ता भएको प्रहरीले जनाएको ...

  • कांग्रेस नेचासल्यानले माग्यो गाउँपालिकालाई खर्च विवरण ...

    सोलुखुम्बु । नेपाली कांग्रेस नेचासल्यानले नेचासल्यान गाउँपालिकालाई खर्च विवरण मागेको छ । कांग्रेसले अघिल्लो आर्थिक बर्षको खर्च विवरणको प्रमाणित प्रतिलिपी उपलब्ध गराउन गाउँपालिकालाइ आग्रह गरेको हो ।  नेपाली कांग्रेस नेचासल्यान गाउँपालिका समितिको ...

  • सोलुखुम्बु : एकै दिन २ जना सुत्केरीको हेलिकोप्टरमार्फत् उद्धार ...

    सोलुखुम्बु । राष्ट्रपति महिला उद्धार कार्यक्रम अन्तर्गत सोलुखुम्बुवाट एकै दिन दुई जना सुत्केरी महिलाको उद्धार गरिएको छ । नेपाली सेनाको हेलिकोप्टरले सोमबार एकै दिन सोलुखुम्बुका दुई सुत्केरीलाई उद्धार गरेको हो । नेचासल्यान र खुम्बु पासाङ ल्हामु गाउँपा ...

  • सोलुखुम्बु : आगलागीमा एक घर नष्ट, ८ लाख बराबरको क्षति ...

    सोलखुम्बु । नेचासल्यान गाउँपालिकाको एक घरमा आगलागी हुँदा ८ लाख बराबरको क्षति भएको छ । चुलोबाट सल्किएको आगोले शुक्रबार राती १२ बजे गाउँपालिकाको वडा नम्बर ३ जालिम्बुका बलिमान विश्वकर्माको घर जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय ...

  • नेचासल्यानमा धान रोपाई (फोटो फिचर) ...

    सोलुखुम्बुको तल्लो क्षेत्रमा धान रोपाई शुरु भएको छ । लगातारको बर्षापछि तल्लो क्षेत्र नेचासल्यानमा धान रोपाई शुरु भएको हो ।  तस्वीरमा धान रोपाई तस्वीर सौजन्य : विपना भट्टराई ...

  • ३० बर्षपछि 'कोरोना'ले "परिवारसँग जुराएको भेट" ...

    सोलुखुम्बु । कोभिड १९ कोरोना भाइरसको संक्रमण विश्वभर बढी रहेको बेलामा त्यही कोरोनाका कारण सोलुखुम्बुका एक युवा सम्पर्क विहिन भएको ३० बर्षपछि गाउँ फर्किएकाछन् । नेचासल्यान गाउँपालिका ३ का गोपाल नेपाली ३० बर्ष पछि परिवारको सम्पर्कमा मंगलबार पुगेका हुन् ...

  • यस्ता छन् नेचासल्यान गाउँपालिकाको पछिल्लो निर्णयहरु ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिकाको कार्यपालिका बैठकले कोभिड १९ लक्षित विभिन्न निर्णयहरु गरेको छ ।  गाउँपालिका अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षतामा मंगलबार बसेको कार्यपालिका बैठकले बुधबार (जेठ २८ गते) देखि मालबाहक सवारी साधनहरु बेलुकी ७ बजेद ...

  • सोलुखुम्बु : आगलागीवाट एक घर जलेर नष्ट ...

    सोलुखुम्बु । नेचासल्यान गाउँपालिकामा आगलागीबाट एक घर जलेर नष्ट भएको छ । शनिबार राती गाउँपालिकाका वडा नम्बर १ सानो टारीमा खड्ग बहादुर विश्वकर्माको घरमा आगलागी हुँदा ४ लाख बराबरको क्षति जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । राति पौने ११ बजे भ ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved