• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सावधानी अपनाइदिनका लागि अप्पर सोलु हाइड्रोको अनुरोध

  • पुस १०, २०७६
  • सोलुखुम्बु समाचार
alt

अप्पर सोलु हाइड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेड २३.५ ले सोलुदुधकुण्ड नगरपालिका ७ साल्मे पावर हाउसदेखि सोलुदुधकुण्ड नगरपलिका ६ छुल्यामुमा निर्मित इन्टेकसम्म ११ केभी प्रशारण लाइनबाट विद्युत प्रबाह यही पुस १० गते बिहान ८ बजेबाट गर्ने भएकाले, उतm लाइनको पोलहरुमा कुनै पनि धातुका तार, पातामा नछुन, पोलमा नचढन, साथै पोलको वरिपरि बालबालिका, गाइवस्तुहरु नछाडन हुन सबैमा अनुरोध गरिन्छ ।

थप जानकारीका लागि - ०३८५२०३८७

अप्पर सोलु हाईड्रो ईलेक्ट्रिक, कम्पनी लिमिटेड
सोलुखुम्बु

 

सम्बन्धित समाचारहरु

कोरोनाको लक्षण नभएका ...

काठमाडौं- सरकारले नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै गएपछि लक्षण नभएका र सामान्य लक्ष ...

कर बुझाउने समय असार ...

काठमाडौँ । आन्तरिक राजश्व विभागले कर तिर्ने म्याद असार ७ गतेसम्म थपेको छ । विभागले मंगलबार जेठ २५ गत ...

रुकुम घटना : मिडियाम ...

काठमाडौं,२१ जेठ।महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले रुकुम घटनामा भइरहेको अनुसन्धानबाट सञ्चार माध्यमम ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved