• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

विद्युत प्राधिकरण र वायुसेवा निगमले मागे ठूलो संख्यामा कर्मचारी

  • फाल्गुन २, २०७६
  • सोलुखुम्बु समाचार
alt

नेपाल विद्युत प्राधिकरण र नेपाल वायुसेवा निगमले ठूलो संख्यामा कर्मचारी भर्नाको विज्ञापन खुलाएका छन् ।

विद्युत प्राधिकरणले सहनिर्देशकदेखि जुनियर टेक्निसियनसम्म र वायुसेवा निगमले सिनियर क्याप्टेनदेखि लेखा सहायकसम्म स्थायी कर्मचारी पदपूर्तिको विज्ञापन प्रकाशित गरेका हुन् ।

दुवै संस्थामा एसएलसी वा सो सरहको तह उत्तीर्ण गरेकालाई समेत अवसर छ । प्राधिकरण र निगम दुवैमा यही २२ गतेभित्र दरखास्त दिनुपर्ने सूचनामा उल्लेख छ ।

हेर्नुहोस् विज्ञापन

 

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved