• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

नेपाल र ईङ्ल्याण्ड 'सी' बीचको मैत्रीपूर्ण फुटबल रद्द

  • चैत्र ५, २०७६
  • सोलुखुम्बु समाचार
alt

राष्ट्रिय फुटबल टिम र ईङ्ल्याण्डको सी टिम हुने तय भएको मैत्रीपूर्ण फुटबल खेल रद्व भएको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरसको कारण देखाउँदै मैत्रीपूर्ण खेल रद्व भएको हो ।

अखिल नेपाल फुटबल संघ (एन्फा) र ईङ्ल्याण्ड फुटबल संघबीच मैत्रीपूर्ण खेल सहित फुटबल विकासमा सहकार्य गर्ने बारेमा जनवरीमा प्रारम्भिक सहमती पत्रमा हस्ताक्षर भएको थियो ।

सोही अनुसार नेपालको राष्ट्रिय फुटबल पुरुष टिम र ईङ्ल्याण्डको सी टिमबीच एल्डरसटमा मे २५ मा मैत्रपूर्ण खेल खेलाउने समय तय भएको थियो । तर कोरोनाको प्रभावका कारण सो खेल रद्व गरिएको एन्फाले जनाएकाे छ ।

नेपालले अर्को बर्ष सो खेल आयोजनाको प्रस्ताव ईङ्ल्याण्डको सी टिमसंग राखेको छ ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved