• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सुनसान खुम्बु (फोटो फिचर)

  • चैत्र ७, २०७६
  • सोलुखुम्बु समाचार
alt

विश्व व्यापी महामारीको रुपमा विश्व अर्थतन्त्रलाई नै धराशायी बनाउँदै गएको कोरोना भाइरसको प्रभाबले सोलुखुम्बुको खुम्बु क्षेत्र सुनसान भएको छ । गत बर्षहरुमा हजारौं पर्यटकको घुइँचो हुने नाम्चे बजारमा यतिखेर बिदेशी पर्यटकको उपस्थिति शुन्य छ ।

पर्यटकको आगमन नभएका कारण खुम्बु क्षेत्रका पर्यटन व्यवसायी यतिखेर फुर्सदिला देखिएकाछन् । सँगै उनीहरु पर्यटनमा परेको नकारात्मक असरमा चिन्तित समेत बनेकाछन् ।
कोरोना भाईरसलाई लक्षित गरी होटल एशोसियन नाम्चेले आज शुक्रबारदेखि नाम्चे क्षेत्रको होटल तथा लजहरु अनिश्चितकालका लागि बन्द समेत गरेको छ ।

खचाखच पर्यटक हुनुपर्ने चालु सिजनमा सुनसान रहेको नाम्चे बजारको केही तस्वीरहरु :

89942552_882799905512906_967633372757098496_n 90057954_882800108846219_6265614268406693888_n IMG_2775 IMG_2776 IMG_2779 IMG_2780 IMG_2778 IMG_2777 IMG_2781 IMG_2782 IMG_2783

तस्वीरहरु : दिनेश मगर

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved