• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

अभिनेता ऋषि कपुरको निधन

  • बैशाख १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । ६७ वर्षको उमेरमा उनको बिहिबार निधन भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । ऋषि कपुरको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको एचएन रिलायन्स फाउन्डेशन अस्पतालमा भर्ना गरिएको थियो । यो जानकारी उनका दाइ रणधीर कपुरले दिएका हुन् ।


अमेरिकामा लगभग एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि ऋषि कपुर गत सेप्टेम्बरमा भारत फर्किएका थिए । यस वर्ष फेब्रुअरीमा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटक अस्पताल भर्ना गर्नु परेको थियो ।

 उनको क्यान्सरको उपचारको चलिरहेको थियो । बलिउडका महानायक अभिताभ बच्चनले उनको मृत्युबारे लेखेका छन्, ‘म पूर्ण रुपमा टुटिसकेको छु ।’

Screen Shot 2020-04-30 at 11.38.59 AM
बुधबार मात्रै बलिउड फिल्मी जगतका अर्का हस्ती इरफान खानको क्यान्सरकै कारण निधन भएको थियो ।

सम्बन्धित समाचारहरु

म्याराडोनाको निधन ...

विश्व फुटबलका महान खेलाडी डिएगो म्याराडोनाको निधन भएको छ । ६० वर्षीय अर्जेन्टिनी फुटबल स्टारको &lsqu ...

सोलुखुम्बु : वात्तिम ...

सोलुखुम्बु - माप्य खुम्बु मितेरी पुलको उद्घाटनको केही दिन पछि दुधकोशी नदीमा नै अर्को मोटरेबल पुलको श ...

आगलागीमा परी बालक गम ...

सोलुखुम्बु । आगलागीवाट तिङलामा एक बालक गम्भिर घाइते भएकाछन् । मैन बत्तीवाट ओछ्यानमा सल्किएको आगोमा प ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved