• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु - बिना अनुमति गाउँपालिका प्रवेश गरे पाँच हजार जरिवाना

  • जेठ ८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । अनुमति विना गाउँपालिका भित्र प्रवेश गर्नेलाई खुम्बु पासाङल्हामु गाउँपालिकाले जरिवाना गर्ने भएको छ । लुकिछिपी गाउँपालिका प्रवेश गरे पाँच हजार रुपैयाँ जरिवाना गर्ने निर्णय गरेको गाउँपालिकाले जनाएको छ । लुकिछिपि गाउँपालिका भित्र प्रवेश गर्ने व्यक्तिको बारेमा जानकारी दिनेलाई नाम गोप्य राखी पुरस्कृतसमेत गरिने गाउँपालिकाले जनाएको छ ।


विशेष अनुमतिबिना सबैलाई गाउँपालिका प्रवेश निषेध गरिएकोले नियमको उल्लघंन गर्नेलाई जरिवाना गरिने सूचना गाउँपालिकाले जारी गरेको छ । जरिवानासहित जहाँबाट आएको त्यहीँ फर्काइदिने निर्णयसमेत गाउँपालिकाले गरेको हो ।


कोरोना संक्रमण भयावह रुपमा फैलँदै गएको अवस्थामा संक्रमण रोकथामका लागि यस्तो निर्णय गरिएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष टासील्हामु शेर्पाले बताइन् ।

 

khumbu-2152020062316-1000x0

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved