• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : श्रीमानलाई खुकुरी प्रहार गर्ने श्रीमती पक्राउ

  • जेठ ९, २०७७
  • सोलुखुम्बु समाचार
alt फाइल फोटो

सोलुखुम्बु । आफ्नै श्रीमानलाई खुकुरी प्रहार गरेको अभियोगमा सोताङमा एक महिला पक्राउ परेका छन् । श्रीमानलाई टाउकोमा खुकुरी प्रहार गरेको अभियोगमा ४६ बर्षीया परीमाया राई पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिहिबार दिउँसो साढे ३ बजे तिर घरमा बसिरहेका श्रीमान् प्रताप सिंह राईलाई परीमायाले टाउँकोमा खुकुरी प्रहार गरेकी हुन् । खुकुरी प्रहारबाट घाईते भएका प्रतापको स्थानीय प्राथामिक स्वास्थ्य केन्द्र सोताङमा उपचार भईरहेको छ ।

मादक पदार्थ सेवन गरी घरमा आएकी परीमायाले एक्कासी श्रीमान्लाई खुकुरी प्रहार गरी फरार भएकी थिईन । घटनाका बारेमा प्रहरीलाई जानकारी हुनसाथ उनलार्इ पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय सोताङले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved