• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

खोटाङसँग सिमा जोडिएका नाका बन्द गर्ने थुलुङ दुधकोशीको निर्णय

  • जेठ ९, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । छिमेकी जिल्ला खोटाङमा कोरोना संक्रमित भेटिएपछि थुलुङ दुधकोशी गाउँपालिकाले खोटाङसँग सिमा जोडिएको सिमानाका बन्द गर्ने निर्णय गरेको छ । गाउँकार्यपालिकाको बिहिबार बसेको बैठकले खोटाङसँग सिमा जोडिएको सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका एक युवामा हालै कोरोना संक्रमण देखिएको थियो । थुलुङ दुधकोशी गाउँपालिकाको वडा नम्बर ९ लोखिमको देउराली, वडा नम्बर ४ को सुकेपोखरी र वडा नमबर ३ को पञ्चन खोटाङ जिल्लासँग जोडिएको छ ।

तिनै नाकामा अत्यावश्यक बाहेकका काममा आवतजावतमा प्रतिबन्ध लगाइएको गाउँपालिकाले जनाएको छ ।

सम्बन्धित समाचारहरु

सगरमाथा जोड्ने सडक ...

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकामा निर्माणाधिन सडकको नामांकन गाउँपालिका अध्यक्ष ङिमदोर्जी ...

सोलुखुम्बु : थुलुङ द ...

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको ...

सोलु अस्पताल फाप्लुक ...

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा ...

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved