• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलु एफ.एम.ले गर्‍यो रेडियोकर्मी र कर्मचारीको कोरोना बिमा

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सामुदायिक रेडियो सोलु एफ.एम. ले पनि आफ्ना रेडियोकर्मी तथा कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोभिड १९ कोरोना संक्रमण बढिरहेका बेला एफ.एम.ले आफ्ना रेडियोकर्मी र कर्मचारी गरी १५ जनाको कोरोना बिमा गरेको स्टेशन म्यानेजर भोजराज कार्कीले जानकारी दिए ।

उनका अनुसार रेडियोमा अग्रभागमा रहेर काम गर्ने रेडियोकर्मी तथा कर्मचारीको बिमा गरिएको कार्कीले बताए ।

२०६१ साल भदौदेखि सञ्चालनमा आएको सोलु एफ.एम. प्रदेश नम्बर १ कै पहिलो सामुदायिक रेडियो हो । सोलु एफ.एम. अहिले अहिले २४ सै घण्टा प्रशारणमा रहेको छ । सोलु एफ.एम. सोलुखुम्बुको पहिलो सामाजिक संस्था योंग स्टार क्लवले सञ्चालनमा ल्याएको हो । रेडियो सञ्चालनका लागि क्लवले स्वतन्त्र सञ्चालक समिति तथा परिषद गठन गरेको छ ।

सम्बन्धित समाचारहरु

नेकपा स्थायी समिति ब ...

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पट ...

राष्ट्रपतिलाई प्रचण् ...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै अध्यादेश ल्याएमा केही दिन रोक्न रा ...

प्रदेश १ को सरकारको ...

विराटनगरः प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनम ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved