• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलु अस्पताल फाप्लुका स्वास्थ्यकर्मीहरुमा कोरोना देखिएन

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । सोलु अस्पताल फाप्लुका सबै स्वास्थ्यकर्मीहरुको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । अस्पतालमा उपचारका लागि आएका सोलुदुधकुण्ड नगरपालिका ८ का एक युवकमा कोरोना संक्रमण देखिएपछि अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि काठमाण्डौ पठाइएको थियो ।

अस्पतालमा कार्यरत १० स्वस्थ्यकर्मी, उपचाररत एक बिरामी र अर्का एक जना गरी १२ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको अस्पतालले जनाएको छ । उनीहरुसँगै पिसिआर परिक्षणका लागि स्वाब संकलन गरी काठमाण्डौ पठाइएको अन्यको रिपोर्ट भने आउन बाँकी रहेको छ ।
IMG_4064

सम्बन्धित समाचारहरु

प्रधानमन्त्रीले अध्य ...

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति विद् ...

सरकारले निर्णय गरेको ...

राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदबाट सिफारिस भएको डेढ घण्टाभित्रै संसद अधिवेशन अन्त्य गरे ...

संसद अधिवेशन अन्त्य ...

सरकारले संसदको बजेट अधिवेशन आजै अन्त्य गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको म ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved