• सूचना विभाग दर्ता नं. ६२९/०७४-७५

सोलुखुम्बु : थुलुङ दुधकोशीमा सुविधा सम्पन्न खेलग्रामको अध्यक्ष राईद्वारा शिलान्यास

  • जेठ १८, २०७७
  • सोलुखुम्बु समाचार
alt

सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकामा सुविधा सम्पन्न खेलग्रामको शिलान्यास गरिएको छ । नेपाल सरकारको एक स्थानिय तह एक खेलग्राम नीति अनुसार गाउँपालिकाको मैदेलमा बन्न लागेको खेलग्रामको आईतबार गाउँपालिका अध्यक्ष असिम राईले शिलान्यास गरे ।

मैदेलका स्थानियले उपलब्ध गराएको ३२ रोपनी क्षेत्रफल जग्गामा इन्डोर र आउटडोर खेलहरु खेल्न सकिने सुविधा सम्पन्न खेलग्राम बन्ने गाउँपालिकाले जनाएको छ । सो जग्गा स्थानीयले निशुल्क उपलब्ध गराएको गाउँपालिकाले जनाएको छ ।

१६ करोड ९७ लाख १५ हजार ७ सय ७६ रुपैयाँको लागतमा बन्न लागेको खेलग्रामका लागि चालु आर्थिक बर्षमा संघिय सरकारबाट ५० लाख रुपैयाँ बजेट विनियोजन भएको छ । खेलग्राम निर्माण कार्य क्रमागत योजनामा समाबेश गरिएको गाउँपालिका अध्यक्ष राईले जानकारी दिए ।

यस्तो बन्नेछ खेलग्राम

IMG_4066 IMG_4065 IMG_4067

सम्बन्धित समाचारहरु

नेकपा स्थायी समिति ब ...

सत्तारूढ नेपाल कम्युनिष्ट पार्टीको स्थायी कमिटी बैठक शनिबारसम्मका लागि स्थगित भएको छ। बिहीबार दुई पट ...

राष्ट्रपतिलाई प्रचण् ...

नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले कुनै अध्यादेश ल्याएमा केही दिन रोक्न रा ...

प्रदेश १ को सरकारको ...

विराटनगरः प्रदेश १ सरकारको आगामी आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयन गर्न सदनम ...

सामाजिक संजाल

सम्पर्क ठेगाना

सोलुखुम्बु समाचार डट कम

  • कम्पनी दर्ता नं. १६६७४८/०७३/०७४
  • स्थायी लेखा नं. ६०५९६८०३१
  • सूचना विभाग दर्ता नं. ६२९/०७४-७५
  • सोलुदुधकुण्ड नगरपालिका - ६, दोर्पू बजार, सोलुखुम्बु, सगरमाथा, नेपाल
  • सम्पर्क: ९८५१००९९८८, ०३८-५२०२८०
  • इमेल: [email protected]

हाम्रो टीम

  • प्रधान सम्पादक मनोजकुमार श्रेष्ठ
  • ग्राफिक्स, बजार उमेश

Copyright © 2019 / 2020 - Solukhumbu Samachar - All rights reserved